सामग्रीमा जानुहोस्

बख्तावर सिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बख्तावर सिंह थापा
व्यक्तिगत विवरण
जन्म
नातादाजु भीमसेन थापा
सैन्य सेवा
Allegianceनेपाल नेपाली
Rankकर्णेल
Battles/warsनेपाल-अंग्रेज युद्ध (बिजयपुर-सिन्धुलीगढी), मकवानपुर

Deprecated parameter honorific-prefix

बख्तावर सिंह थापा नेपाल अंग्रेज युद्धमा बिजयपुर-सिन्धुलीगढी क्षेत्रका कमाण्डर थिए।[] उनी मुख्तियार भीमसेन थापाका भाइ हुन्।

नेपाल-अंग्रेज युद्धको पहिलो चरणमा उनी बिजयपुर-सिन्धुलीगढीका क्षेत्रका कमाण्डर थिए। उनी दोस्रो चरणमा मकवानपुरगढीमा अङ्ग्रेजी हमला सामना गर्न उभिएका थिए । नेपालले सन्धि गर्दा अङ्ग्रेजलाई गजराज मिश्रचन्द्रशेखर उपाध्याय सहित उनलाई पठाइयो । []


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

Acharya, Baburam (Nov १, १९७४) [१९५७], "The Downfall of Bhimsen Thapa", Regmi Research Series 6 (11): 214–219, अन्तिम पहुँच Dec ३१, २०१२  अभिलेखिकरण मार्च ६, २०२२ वेब्याक मेसिन