बङ्गलादेश महिला राष्ट्रिय फुटबल टोली
बङ्गलादेश महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बङ्गलादेश फुटबलको लागि शासकीय निकाय बङ्गलादेश फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
Shirt badge/Association crest | |||
सङ्गठन | बङ्गलादेश फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | साफ (दक्षिण एसिया) | ||
प्रमुख प्रशिक्षक | गोलम रबिनी | ||
कप्तान | सबिना खटुन | ||
गृह रङ्गशाला | वीर श्रेष्ठ सहिद सिपाही मोस्ताफा कमल रङ्गशाला | ||
फिफा कोड | BAN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११२ १० (२२ जुन २०१८) | ||
उच्च वरीयता | १०० (डिसेम्बर २०१०) | ||
निम्न वरीयता | १२८ (नोभेम्बर २०१०, सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बङ्गलादेश ०–१ नेपाल (ढाका, बङ्गलादेश; जनवरी २१, २०१०) | |||
ठूलो विजय | |||
बङ्गलादेश ९–० भुटान (कोक्स बजार, बङ्गलादेश; डिसेम्बर १५, २०१०) | |||
ठूलो हार | |||
बङ्गलादेश ०–९ थाइल्याण्ड (ढाका, बङ्गलादेश; मे २१, २०१३) |
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेशले अफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१० जनवरी २९ को दिन नेपाल सङ्ग खेलेको थियो जुन बङ्गलादेशको ढाकामा भएको थियो त्यो खेलमा बङ्गादेश १-० गोल अन्तरले हारेको थियो । त्यस लगत्तै बङ्गलादेशले ३ अन्य देशहरू सङ्ग प्रतिस्पर्धा गरेको थियो जुनमा २ खेल जित र १ खेलमा भारत सङ्ग ७-० गोलको फराकिलो अन्तरले हारेको थियो । उनिहरूको दोश्रो प्रतिस्पर्धा २०१० साफ महिला च्याम्पियनसिपमा भएको थियो वर्षको अन्तिममा कोक्स बजारमा भएको थियो जुन खेलमा उनिहरूले भुटान र श्रीलङ्का सङ्ग जितेको थियो भने भारत र नेपाल सङ्ग भने हारेको थियो ।
साफ महिला च्याम्पियनसिप रेकर्ड
[सम्पादन गर्नुहोस्]साफ महिला च्याम्पियनसिप | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
वर्ष | नतिजा | खेलेका खेलहरू | जित | बराबर* | हार | गरेका गोलहरू | खाएका गोलहरू | गोल अन्तर | |
२०१० | सेमिफाइनल | ४ | २ | ० | २ | ११ | ९ | +२ | |
२०१२ | समह चरण | ३ | १ | ० | २ | २ | ५ | -३ | |
२०१४ | सेमिफाइनल | ४ | २ | ० | २ | १० | ८ | +२ | |
२०१६ | उप विजेता | ४ | २ | १ | १ | १३ | ३ | +१० | |
जम्मा | ४/४ | १५ | ७ | १ | ७ | ३६ | २५ | +११ |
उपाधिहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "India keep unbeaten SAFF record", shekicks.net, ५ जनवरी २०१७, अन्तिम पहुँच ११ जनवरी २०१७।
- ↑ http://www.rsssf.com/tabless/safg2010.html#wom