बहादुर शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहादुर शमशेर ज.व.रा.
Bahadur Shumsher Jung Bahadur Rana
संयुक्त अधिराज्यका लागि नेपाली राजदुत
कार्यकाल
1934–1936
एकाधिपतिराजा त्रिभुवन
प्रधानमन्त्रीजुद्ध शमशेर
पूर्वाधिकारीPosition established
उतराधिकारीकृष्ण शमशेर
व्यक्तिगत विवरण
जन्म1892 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)
Kathmandu, Kingdom of Nepal
मृत्यु१९ मे १९७७(१९७७-०५-१९) (त्रुटि: मान्य वर्ष, महिना, दिन आवश्यक छ वर्ष)
बहादुर भवन, Katmandu
सन्तान(हरू)नर शमशेर
अभिभावकs

कमाण्डिङ जनरल सुप्रदिप्त मान्यवर नेपाल तारा ॐ राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुबिख्यात त्रि शक्ति पट्ट महराजकुमार बहादुर शमशेर जङ्गबहादुर राणा महाराज जुद्ध शमशेर र महरानी पद्म कुमारीको पुत्र थिए। उनी बेलायतको लागि नेपालको प्रथम राजदुत थिए।

सेवा[सम्पादन गर्नुहोस्]

वि.सं. १९९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो । सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.व.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएका थिए।[१]

उनले शिक्षा मन्त्रालयको, परराष्ट्र मामिलाको मुन्सी खानाको, नेपाल बैङ्क डाइरेक्टर जनरल, प्रधानन्यायाधीश (न्यायाधीश जनरल) भएर सेवा गरे। पद्म शम्शेर द्वारा गठित संवैधानिक सुधार समितिको अध्यक्ष सदस्स्य भएर समेत काम गरे।

राणा प्रधानमन्त्री महाराजा पद्म शमशेरले अप्रिल २८ १९४७ मा गठन गरेको सुधार समिति[२][३]
सि.नं. नाम हैसियत
१. श्री बहादुर शमशेर जवरा अध्यक्ष
२. श्री सिंह शमशेर जबरा सदस्य
३. श्री कृष्ण शमशेर जबरा सदस्य
४. मृगेन्द्र शमशेर जबरा सदस्य
५. ब्रह्म शमशेर जबरा सदस्य
६. शारदा शमशेर जबरा सदस्य
७. विजय शमशेर जबरा सदस्य
८. हेमराज पाण्डे सदस्य
९. रत्नमान सिंह सदस्य
१०. सरदार श्री गुन्जमान सिंह सदस्य
११. सरदार नरेन्द्र मणि आचार्य दीक्षित सदस्य
१२. सुवर्ण शमशेर जवरा सदस्य-सचिव
१३. कुलनाथ लोहनी सदस्य

मान सम्मान[सम्पादन गर्नुहोस्]

  • नेपाल तारा प्रथम श्रेणी
  • ॐ राम पट्ट
  • त्रिशक्ति पट्ट द्वितीय श्रेणी
  • क्राउन अफ इटाली
  • लिजन अफ अडर अफ फ्रान्स
  • बृटिस वार
  • राजा जर्ज पाँचौको रजत महोत्सव
  • बर्मा स्टार
  • बृटिस डिफेन्स एन्ड वार पदक

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको मृत्यु वि सं २०३४ मा बहादुर भवनमा भयो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. न्याय परिषद सचिवालय: १. नेपालको न्यायालय तथा न्याय परिषदको ऐतिहासिक पृष्ठभूमिः
  2. Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990 
  3. Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३।