सामग्रीमा जानुहोस्

भुटानका विमानस्थलहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटानको नक्सा

यो भुटानका विमानस्थलहरूको सूची हो, स्थान अनुसार क्रमबद्ध।

भुटान, आधिकारिक रूपमा भुटान अधिराज्य, दक्षिण एसियाको एक भूपरिवेष्ठित राष्ट्र हो, जुन हिमालय पर्वतको पूर्वी छेउमा अवस्थित छ र दक्षिण, पूर्व र पश्चिममा भारत गणतन्त्र र उत्तरमा तिब्बतको सिमाना रहेको छ। भुटानलाई नेपालको नजिकैको राज्यबाट पश्चिममा भारतको सिक्किम राज्यले र बङ्गलादेशबाट दक्षिणमा पश्चिम बङ्गालले छुट्टाएको छ। भुटानको राजधानी शहर थिम्पु हो।

स्थान आइसिएओ आइएटिए विमानस्थलको नाम निर्देशांकहरू धावन मार्ग उचाइ निर्माण स्थिति
गेलेफु VQGP GLU गेलेफु विमानस्थल[][] २६°५३′०४″उ ०९०°२७′५१″पू / 26.88444°N 90.46417°E / 26.88444; 90.46417 (Geluphu Airport) ११/२९: १५०० मि

अलकत्र

२९० मि सन् २००८ सञ्चालन
जाकर VQBT BUT बाथपलाथाङ विमानस्थल[][] २७°३३′५२″उ ०९०°४४′४३″पू / 27.56444°N 90.74528°E / 27.56444; 90.74528 (Bathpalathang Airport) १४/३२: १२०० मि

अलकत्र

२४७३ मि सन् २०११ सञ्चालन
पारो VQPR PBH पारो अन्तर्राष्ट्रिय विमानस्थल[][] २७°२४′१२″उ ०८९°२५′२९″पू / 27.40333°N 89.42472°E / 27.40333; 89.42472 (Paro Airport) १५/३३: १९६४ x २९ मि

अलकत्र

२२३५ मि सन् १९६८ सञ्चालन
त्रशिगंग VQTY YON योङफुल्ला विमानस्थल[][] २७°१५′२२″उ ०९१°३०′५५″पू / 27.25611°N 91.51528°E / 27.25611; 91.51528 (Yongphulla Airport) १२/३०: १२६६ x ३७ मि

अलकत्र

२७४३ मि सन् २०१० सञ्चालन
सबै समन्वय नक्सा: ओपन स्ट्रिट म्याप 
निर्देशाङ्कहरू यस रूपमा डाउनलोड गर्नुहोस्: केएमएल · जिपिएक्स

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Gelephu airport inaugurated", २५ अक्टोबर २०१२।
  2. "Gelephu airport – Inaugurated but not 'ready'", KuenselOnline, मूलबाट १३ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४
  3. Dorji, Gyalsten K (२०११-१२-१९), "On Drukair's Historic Flight", Kuensel online, मूलबाट २०१२-०२-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-१६
  4. Pelden, Sonam (२०१०-०१-०८), "Groundwork Begins for Taking to the Air", Kuensel online, मूलबाट २०१२-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२५
  5. Cruz, Magaly; Wilson, James; Nelson, Buzz (जुलाई २००३), "737-700 Technical Demonstration Flights in Bhutan", Aero Magazine (3): 1; 2, अन्तिम पहुँच १२ फेब्रुअरी २०११
  6. Ahlgren, Linnea (अप्रिल २, २०२०), "Why So Few Pilots Are Allowed At Bhutan's Paro Airport", Simple Flying, अन्तिम पहुँच ६ अप्रिल २०२०
  7. "Project DANTAK completes 60 years in Bhutan", pib.gov.in, अन्तिम पहुँच २०२१-१०-१७
  8. "Yonphula airport shuts down earlier than planned", KuenselOnline, मूलबाट २०१४-१२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ डिसेम्बर २०१४