भूपरिवेष्ठित राष्ट्र
Jump to navigation
Jump to search
भूपरिवेष्ठित राष्ट्र वा राज्य एक सार्वभौम राष्ट्र हुन्छ जुन चारै तिरबाट पूर्ण रूपले जमीनले घेरिएको हुन्छ । साधारण भाषामा भन्नु पर्दा जुन राष्ट्रको सीमा वा तटीयरेखा मात्रै स्थल वा कुनै बन्द सागरसँग भेट्छ भने सो राष्ट्रलाई भूपरिवेष्ठित राष्ट्र भनिन्छ । आंशिक रूपले मान्यता प्राप्त राष्ट्रहरूलाई जोडेर विश्वमा जम्मा ४८ भूपरिवेष्ठित राष्ट्र रहेको छ । प्रमुख महादेशहरूमा उत्तर अमेरिका र अस्ट्रेलिया भित्र कुनै भूपरिवेष्ठित राष्ट्र छैन ।
विषयसूची
भूपरिवेष्ठित राष्ट्रहरूको सूची[सम्पादन गर्ने]
एउटै देशले घेरिएको भूपरिवेष्ठित राष्ट्र[सम्पादन गर्ने]
तीनवटा यस्ता राष्ट्रहरू छन जो चारै तिरबाट एउटै राष्ट्रले घेरिएका छन:
- दक्षिण अफ्रिकाले चारै तिरबाट घेरिएको राष्ट्र हो
लेसोथो।
- इटलीद्वारा चारै तिरबाट घेरिएको राष्ट्र हो
सान मारिनो।
- इटली द्वारा घेरिएको एक राज्य
भ्याटिकन सिटी, जुन रोमबाट गठित भयो।
दुई राष्ट्रले घेरिएको भूपरिवेष्ठित राष्ट्र[सम्पादन गर्ने]
सातवटा यस्ता राष्ट्रहरू छन जो मात्र दुई राष्ट्र द्वारा घेरिएका छन:
एण्डोरा (फ्रांस र स्पेनको बिचमा)
भूटान (भारत र चीनको बिचमा)
Liechtenstein (स्विट्जरल्याण्ड र अस्ट्रेलियाको बिचमा "दोहोरो भूपरिवेष्ठित" राष्ट्र)
- ढाँचा:Country data मोल्डोवा (यूक्रेन र रोमानियाको बिचमा)
मंगोलिया (रूस र चीनको बिचमा)
नेपाल (भारत र चीनको बिचमा)
- ढाँचा:Country data स्वजिल्याण्ड (दक्षिण अफ्रीका र मोजाम्बिकको बिचमा)
To this group could be added two de facto states with no or limited international recognition:
South Ossetia (between Russia and Georgia)
Transnistria (between Ukraine and Moldova)