भोटबर्मेली भाषा परिवार
(भोट-बर्मेली भाषा परिवार बाट पठाईएको)
भोट-बर्मेली | |
---|---|
तिब्बती-बर्मेली भाषा परिवार | |
भौगोलिक वितरण | दक्षिण एसिया, दक्षिणपूर्व एसिया र पूर्व एसियाका केही भाग |
भाषिक वर्गीकरण | चिनियाँ-तिब्बती
|
मूल-भाषा | मूल तिब्बती-बर्मेली |
उपखण्डहरू | |
आइएसओ ६३९-५ | tbq |
ग्लोटोलग | छैन[१] |
![]() एसिया भर रहेका भोट-बर्मेली भाषाहरूको गृहभूमिमा फैलावट:
करेन भाषाहरू
रूङ्ग भाषाहरू
तानी भाषाहरू
क्यान्जिक भाषाहरू
बोडो-गारो भाषाहरू
कोन्याक भाषाहरू
मेइतेइ भाषा
कुकीश भाषाहरू |
भोट-बर्मेली भाषा परिवार वा तिब्बती-बर्मेली भाषा परिवार (अङ्ग्रेजी: Tibeto-Burman languages) चिनियाँ-तिब्बती भाषा परिवारमा पर्ने गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको अनाधिकारिक समुह मानिन्छ। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४४१ भाषाहरू रहेको छ।[२] यस भाषा परिवार आधिकारिक नभए पनि उल्लेखनीय मानिएको छ। यस भाषा परिवारको प्रमुख भाषाहरू बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन् ।
सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "भोट-बर्मेली", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ https://www.ethnologue.com/subgroups/sino-tibetan