भ्रातृत्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भ्रातृत्व (अङ्ग्रेजी: fraternity) वा बन्धुत्व (अङ्ग्रेजी: Brotherhood) वा बन्धु समाज धार्मिक वा अन्य उद्देश्यका लागि बनाएको पुरुषहरूको सङ्घ वा अगठित समाज हो ।[१][२][३][४] पश्चिमी समाजमा बन्धुत्वको धारणा मध्य युगमा क्रिश्चियन क्याथोलिक धर्मबाट सुरु भएको थियो ।[५][६][६] भारतीय हिन्दु समाजहरूमा विरादरी नामक अनिगमित समाजहरू हुने गर्छन् जसले जातिय, सांस्कृतिक, सामाजिक, धार्मिक निर्णयहरू लिने गर्दछन् । त्यस्तै खसहरूमा हरेक कुलको विरन्दला नामक समाजहरू हुने गर्दछ जसले उक्त किसिमका कार्यहरू गर्छन् । मष्टो पुजा वा देवालीहरू पनि विरन्दलामै गरिन्छ । अचेल हरेक जातिहरूको आफ्नै बन्धुसमाजहरू रहेका छन् ।

स्रोत[सम्पादन गर्ने]

  1. "Fraternity", Oxford Dictionaries, अन्तिम पहुँच २ जनवरी २०१६ 
  2. "Fraternity", Dictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६ 
  3. "Fraternity", TheFreeDictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६ 
  4. "Fraternal orders", TheFreeDictionary.com, अन्तिम पहुँच २ जनवरी २०१६ 
  5. "Mendicant movement - 01 - St Augustine of Hippo - Order of St Augustine", मूलबाट २०१६-०३-०३-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. ६.० ६.१ "Code of Canon Law - IntraText"