महिन्द्र राय यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महेन्द्र राय यादव बाट पठाईएको)

महिन्द्रा राय यादव एक नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाका सदस्य हुन्।[१] उनी २०७४को चुनाव बाट सर्लाही क्षेत्र नम्बर २ बाट प्रथम निर्वाचित हुनुभएको थियो। सोही निर्वाचन क्षेत्र बाट उनले राजेन्द्र महतो लाई हराउँदै संविधान सभा मा निर्वाचित भएका थिए।[२] यादव चार पटकको प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ।

उहाँ तराई मधेश क्षेत्रको एक स्थापित नेता एवम् अपराजित नेताको रूपमा परिचित हुनुहुन्छ। उनी नेपाली कांग्रेस नेतृत्वको देउवा मन्त्रिमण्डलमा कृषिमन्त्री का रूपमा कार्य गरेको अनुभव राख्नु हुन्छ।[३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. http://election.ekantipur.com/pradesh-2/district-sarlahi?lng=eng
  2. http://hr.parliament.gov.np/en/video/2672
  3. https://ratopati.com/story/248482/2022/6/29/mahendra