मालपुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालपुवा
परिकारमिठाई, रोटी
उत्पत्ति स्थानभारतीय उपमहाद्वीप
क्षेत्र वा राज्यभारत, नेपालबङ्गलादेश
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारत, नेपाल
मुख्य सामग्रीहरूआँटो, चामलको पिठो, सुप, चिनी

मालपुवा, वा छोटकरीमा कहिलेकाहीँ पुवा, एक थेप्चो बाटुलो आकारको रोटीविशेष हो। यसलाई मिठाई वा खाजाको रूपमा भारतीय उपमहाद्वीपमा पस्किने गरिन्छ। यो भारत, नेपालबङ्गलादेशमा लोकप्रिय रहेको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

वैदिक कालदेखि नै आर्यहरूले खाने सबैभन्दा फलदायी अन्न जौ थियो। जौको पीठोलाई या त घिउमा तारेको वा पानीमा उमालेर महमा डुबाएर मालपुवा बनाइने गरिन्थ्यो। मालपुवाले यसको तयारी नाम र आवश्यकता दुवैलाई सुरक्षित गर्दछ। [२]

मालपुवा र यसको प्रकारहरू[सम्पादन गर्नुहोस्]

मालपुआ बङ्गलादेश, ओडिशा, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, महाराष्ट्रनेपालमा लोकप्रिय छ जहाँ यसलाई अन्य मिठाईहरूसँगै चाडपर्वहरूमा पकाइन्छ। [३] केही क्षेत्रहरूमा मालपुवाको लागि पाकेको केरा वा नरिवल पिसेर, पीठो र पानी वा दूध थपेर तयार गरिन्छ। यो मिश्रण कहिलेकाहीं अलैंचीसँग पकाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pratapararudradeva: The Great Suryavansi King Of Orissa 1497 To 1540, २००७। 
  2. Indian Food: A Historical Companion 
  3. "From the Bihari malpua to Maharashtrian puranpoli: Dig into signature Holi treats", The Times of India (अङ्ग्रेजीमा), २०२१-०३-२९, अन्तिम पहुँच २०२२-०८-२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]