सामग्रीमा जानुहोस्

रसुवा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रसुवा १बाट अनुप्रेषित)
रसुवा १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा रसुवा १
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा जिल्ला
मतदाता सङ्ख्या४१,४७१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)मोहन आचार्य

रसुवा १ नेपालको रसुवा जिल्लाको एक निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रसुवा १ ले रसुवा जिल्लाको सम्पूर्ण भागलाई समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रसुवा १ (क)
  • रसुवा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामकृष्ण उपाध्याय राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०४९ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५४ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ दिलबहादुर लामा नेपाली काङ्ग्रेस
२०६४ प्रेमबहादुर तामाङ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० जनार्दन ढकाल नेकपा (एमाले)
२०७४ मोहन आचार्य नेपाली काङ्ग्रेस
२०७९
२०८२

निर्वाचन आयोग

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मोहन आचार्यनेपाली काङ्ग्रेस१०,६५६४४.५१
बसन्त भट्टराष्ट्रिय स्वतन्त्र पार्टी५,५७१२३.२७
प्रेमबहादुर तामाङनेकपा (एमाले)४,६८८१९.५८
मानबहादुर तमाङउज्यालो नेपाल पार्टी१,४५३६.०७
अन्य१,५७३६.५७
कुल सदर मत२३,९४११००
दर्ता भएका मतदाता/मतदान४१,४७१
मतान्तर५,०८५
नेपाली काङ्ग्रेस विजयी[]
उम्मेदवारदलमत%
मोहन आचार्यनेपाली काङ्ग्रेस१८,२३५६६.४९
छोवाङ तेन्जिन तामाङनेकपा (एमाले)८,६१४३१.४१
अन्य५७८२.११
कुल सदर मत२७,४२७१००
मतान्तर९,६२१
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहन आचार्य १४,४५३
नेकपा (एमाले) जनार्दन ढकाल १०,२७८
अन्य २११
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) जनार्दन ढकाल ६,६२८
एनेकपा (माओवादी) प्रेमबहादुर तामाङ ६,१९२
नेपाली काङ्ग्रेस लामा कार्पु तामाङ ४,९४८
अन्य ८६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) प्रेमबहादुर तामाङ ११,१४७
नेकपा (एमाले) माधवप्रसाद अर्याल ४,६०४
नेपाली काङ्ग्रेस बालचन्द्र पौडेल ३,६१२
अन्य १,१६३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिलबहादुर लामा ६,४२४
नेकपा (एमाले) सुब्बा लामा ६,३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रामकृष्ण आचार्य २,८८०
अन्य १,९३३
बदर मत १,४५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी रामकृष्ण आचार्य ९,१७५
नेपाली काङ्ग्रेस बालचन्द्र पौडेल ७,२३२
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रामकृष्ण आचार्य ७,२९२
नेकपा (एमाले) नुब्रु छिरिङ तामाङ ४,७१७
नतिजा राप्रपा (चन्द) विजयी
स्रोत: [स्थायी मृत कडी]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली भाषामा)।
  3. "बागमती प्रदेश- रसुवा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५