रूप्सा
Jump to navigation
Jump to search
रूप्सा | |
---|---|
देश | ![]() |
राज्य | कर्णाली अञ्चल |
जिल्ला | कालिकोट जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | २६५९[१] |
समय क्षेत्र | युटिसी+5:45 (नेपाली समय) |
रूप्सा नेपालको कर्णाली अञ्चल, कालिकोट जिल्लामा अवस्थित गाउँ विकास समिति हो । यस गाविसको वडा नम्बर १मा सल्लेचौर, सकवारु, सियाला: वडा नम्बर २मा मालआगन, कोल; वडा नम्बर ३मा पाउनीवन, चम्रेयागडा, खोलापाता, काल्चेनाक; वडा नम्बर ४मा पुरानछानी, काठिरूप्सा, भगाडे; वडा नम्बर ५मा लिमा, अडेलामाझ घर, घोलेपानी; वडा नम्बर ६मा ओराला, डोक्डा, तल्लो अडेला; वडा नम्बर ७मा धातेगडा, ताक्डा, मयकाईरेली; वडा नम्बर ८मा कोटेना, खातीरूप्सा र वडा नम्बर ९मा भाटगाँउ, काफला, पाग्र, र हपहार गाउँहरू रहेका छन ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच ४ नोभेम्बर २००८।