रेणुका गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणुका गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री
कार्यकाल
२०७८ जेठ २१ – २०७८ असार ८
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्म२०२४ माघ ७
खोटाङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल

रेणुका गुरुङ एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[१][२] उनी सङ्घीय समाजवादी फोरमबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भएकी हुन्।[३][४]

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको उप मेयर पदमा प्रतिस्पर्धा गर्दा उनी पराजित भएकी थिइन्।[५] उनी संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सदस्य पनि हुन्। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मा. रेनुका गुरुङ्ग", hr.parliament.gov.np (en-USमा), अन्तिम पहुँच २०१९-१२-१६ 
  2. RSS, "Parliament passes Advisement Bill-2076", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-१६ 
  3. "Debate on govt’s policies and programmes begins", The Himalayan Times (en-USमा), २०१८-०५-२४, अन्तिम पहुँच २०१९-१२-१६ 
  4. "Names of winner PR candidates recommended", The Himalayan Times (en-USमा), २०१८-०२-१२, अन्तिम पहुँच २०१९-१२-१६ 
  5. "रेणुका गुरुङ : उपमेयरमा ९९ भोट, समानुपातिकमा सांसद, अहिले मन्त्री", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  6. "Parliamentary sub-committee to investigate NAC’s aircraft procurement", The Himalayan Times (en-USमा), २०१८-११-२३, अन्तिम पहुँच २०१९-१२-१६