लघुठुँडे रानीचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लघुठुँडे रानीचरी
भाले
पोथी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cuckooshrike
वंश: Pericrocotus
(भिगोर्स, १८३१)
प्रजाति:
P. brevirostris
वैज्ञानिक नाम
Pericrocotus brevirostris
(भिगोर्स, १८३१)
पर्याय
  • Muscipeta brevirostris भिगोर्स, १८३१

लघुठुँडे रानीचरी (Pericrocotus brevirostris) क्याम्पेफाजिडा परिवारमा पर्ने रानिचरीको प्रजाति हो । यो चरा नेपाल, भुटान, बङ्गलादेश, चिन, भारत, लाओस, म्यानमार, कम्बोडिया, थाइल्याण्डभियतनाममा पाइन्छ। यसको प्रमूख वासस्थान उष्ण तथा समशितोष्ण हावापानी भएका पहाडी तथा समथर भूभागका जंगलहरू हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]