सामग्रीमा जानुहोस्

ललितपुर २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ललितपुर २बाट अनुप्रेषित)
ललितपुर २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर २
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
मतदाता सङ्ख्या८९,०८२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)जगदीश खरेल

ललितपुर २ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ललितपुर २ संसदीय क्षेत्रमा महालक्ष्मी नगरपालिकाललितपुर महानगरपालिकाको ६-९, ११, १२, १६, १७ र १९ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर २ (क)
  • ललितपुर २ (ख)
निर्वाचन सदस्य दल
२०४८ सिद्धीलाल सिंह नेकपा (एमाले)
२०५५ नेकपा (माले)
२०५६ कृष्णलाल महर्जन नेकपा (एमाले)
२०६४ राजकाजी महर्जन नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० चन्द्र महर्जन नेपाली काङ्ग्रेस
२०७४ कृष्णलाल महर्जन नेकपा (एमाले)
२०७५ नेकपा
२०७८ नेकपा (एमाले)
२०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ प्रेमबहादुर महर्जन नेकपा (एमाले)
२०८२ जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत %
राष्ट्रिय स्वतन्त्र पार्टी जगदीश खरेल ३९,४९१ ६३.७२%
नेपाली काङ्ग्रेस प्रेमकृष्ण महर्जन ७,४२० ११.९७%
उज्यालो नेपाल पार्टी राजाराम तण्डुकार ५,५४६ ८.९५%
नेकपा (एमाले) प्रेमबहादुर महर्जन ४,५३६ ७.३२%
राष्ट्रिय प्रजातन्त्र पार्टी रघुवीर राज थापा १,७६० २.८४%
अन्य उम्मेदवारहरू १८ जना उम्मेदवारहरू ३,२२२ ५.२०%
कुल सदर मत ६१,९७५ १००.००%
बदर मत १,३०५
कुल खसेको मत ६३,२८० ७१.०३%
कुल मतदाता ८९,०८२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी (मतान्तर: ३२,०७१)[]
उम्मेदवारदलमत%
प्रेमबहादुर महर्जननेकपा (एमाले)१५,०२५२९.२६
सुदिन शाक्यहाम्रो नेपाली पार्टी८,८८६१७.३
बुद्धरत्न महर्जनराष्ट्रिय स्वतन्त्र पार्टी८,६६६१६.८७
कृष्णलाल महर्जननेकपा (एकीकृत समाजवादी)८,२६४१६.०९
रघुवीरराज थापाराष्ट्रिय प्रजातन्त्र पार्टी६,६४६१२.९४
दीपेशकुमार केसीस्वतन्त्र१,३९२२.७१
अन्य२,४७६४.८२
कुल सदर मत५१,३५५१००
मतान्तर६,१३९
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णलाल महर्जन २७,७१३
नेपाली काङ्ग्रेस चन्द्र महर्जन १६,९४५
विवेकशील साझा पार्टी अमिरराज महर्जन ५,४०८
अन्य २,७४१
बदर मत १,७०४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस चन्द्र महर्जन २३,२३१
एनेकपा (माओवादी) सरोज डङ्गोल १२,०५९
नेकपा (एमाले) कृष्णलाल महर्जन ९,१०८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल आनन्द अधिकारी ४,७२७
नेपा राष्ट्रिय पार्टी किरण शाक्य २,३७३
अन्य २,८०३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) राजकाजी महर्जन १७,०८८
नेपाली काङ्ग्रेस चन्द्र महर्जन १६,३९२
नेकपा (एमाले) सिद्धिलाल सिंह ११,३३५
नेपा राष्ट्रिय पार्टी पुष्परत्न शाक्य २,३६०
राष्ट्रिय प्रजातन्त्र पार्टी वसन्तकुमार शाक्य २,०६३
जनमोर्चा नेपाल गोविन्द महर्जन १,०५५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रमेश ताम्राकार ९१२
अन्य १,०४७
बदर मत १,५६१
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णलाल महर्जन १६,१६९
नेपाली काङ्ग्रेस जगतराज शाक्य १४,८७८
नेकपा (माले) सिद्धिलाल सिंह ७,७०१
अन्य २,३९८
बदर मत ८८९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) सिद्धिलाल सिंह २३,५६२
नेपाली काङ्ग्रेस चन्द्र महर्जन १२,०४६
राष्ट्रिय प्रजातन्त्र पार्टी हरिप्रसाद पौडेल ३,७६१
संयुक्त जनमोर्चा नेपाल अष्टमान महर्जन ३,२२१
अन्य २५०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सिद्धिलाल सिंह २७,२०२
नेपाली काङ्ग्रेस मार्सल जुलुम शाक्य १४,८५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- ललितपुर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५