लिजा हेडन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लिजा हेडन
लिजा हेडन सन २०१३मा गेमफिल्ड्स र नजराना रिटेल जेव्लर इन्डियाको ९औं वार्षिकोत्सव पुरस्कार समारोहमा
जन्मएलिजाबेथ मारी हेडन
(१९८६-०६-१७) १७ जुन १९८६ (उमेर ३३)[१]
चेन्नई, तमिलनाडु, भारत
जातीयताभारतीय- अस्ट्रेलियाली
पेशामोडल, अभिनेत्री, फेसन डिजाइनर
कार्यकाल२०१० देखि हालसम्म

लिजा हेडन (जन्म एलिजाबेथ मारी हेडन (१७ जुन १९८६) एउटा भारतीय मोडलअभिनेत्री हुन् । सन् २०१४ मा बलिउड चलचित्र रानीमा दमदार अभिनयको लागी उनलाई ख्याती दिलाएको हो ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

एलिजाबेथ मारी हेडनको जन्म १७ जुन १९८६ मा[२] भारतको चेन्नईमा भएको हो ।[३] उनको बुवा भेङ्कट तमिल थिए भने आमा एना हेडन अस्ट्रेलियाली थिइन् ।[४] उनको बहिनी मल्लिका हेडन मोडल हुन । सन् २००७मा हेडन भारतमा मोडलिङ गर्नु पूर्व अस्ट्रेलियाअमेरिकामा बसोबास गर्दै आएकी थिइन् ।[१][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "Lisa Haydon Biography", CineBasti.com, अन्तिम पहुँच २२ मे २०११ 
  2. "Lisa Haydon Biography,Pictures and Modelling career" 
  3. Gupta, Priya (9 March 2014), "I am madly in love with Karan too but we are not together right now", Times of India, अन्तिम पहुँच ८ मार्च २०१४ 
  4. "The other Haydon girl", The Indian Express, १५ डिसेम्बर २००८, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  5. "Supermodel Lisa Haydon spills the beans on her life before and after modelling Actress At Myntra .com", DNA, ५ अगस्ट २०१०, अन्तिम पहुँच २२ मे २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]