सामग्रीमा जानुहोस्

लिजा हेडन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिजा हेडन
लिजा हेडन सन २०१३मा गेमफिल्ड्स र नजराना रिटेल जेव्लर इन्डियाको ९औं वार्षिकोत्सव पुरस्कार समारोहमा
जन्मएलिजाबेथ मारी हेडन
(1986-06-17) १७ जुन १९८६ (उमेर ३८)[]
चेन्नई, तमिलनाडु, भारत
जातीयताभारतीय- अस्ट्रेलियाली
पेशामोडल, अभिनेत्री, फेसन डिजाइनर
कार्यकाल२०१० देखि हालसम्म

लिजा हेडन (जन्म एलिजाबेथ मारी हेडन (१७ जुन १९८६) एउटा भारतीय मोडलअभिनेत्री हुन् । सन् २०१४ मा बलिउड चलचित्र रानीमा दमदार अभिनयको लागि उनलाई ख्याती दिलाएको हो ।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

एलिजाबेथ मारी हेडनको जन्म १७ जुन १९८६ मा[] भारतको चेन्नईमा भएको हो ।[] उनको बुवा भेङ्कट तमिल थिए भने आमा एना हेडन अस्ट्रेलियाली थिइन् ।[] उनको बहिनी मल्लिका हेडन मोडल हुन । सन् २००७मा हेडन भारतमा मोडलिङ गर्नु पूर्व अस्ट्रेलियाअमेरिकामा बसोबास गर्दै आएकी थिइन् ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Lisa Haydon Biography", CineBasti.com, अन्तिम पहुँच २२ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०११ मिति
  2. "Lisa Haydon Biography,Pictures and Modelling career"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-०८ मिति
  3. Gupta, Priya (9 March 2014), "I am madly in love with Karan too but we are not together right now", Times of India, अन्तिम पहुँच ८ मार्च २०१४ 
  4. "The other Haydon girl", The Indian Express, १५ डिसेम्बर २००८, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  5. "Supermodel Lisa Haydon spills the beans on her life before and after modelling Actress At Myntra .com", DNA, ५ अगस्ट २०१०, अन्तिम पहुँच २२ मे २०११ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]