लुम्बिनी आदर्श डिग्री कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुम्बिनी आदर्श डिग्री कलेज नवलपरासी जिल्लामा रहेको एक क्याम्पस हो । वि.स.२०५६ सालमा स्थापना यस क्याम्पस पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. लुम्बिनी आदर्श डिग्री कलेज इतिहास