विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

Rara.jpg
  • ... रारा ताल (चित्रमा) नेपालको सबैभन्दा ठुलो ताल हो।
  • ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
  • ... बिल गेट्स सन् २०१३ को तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् भने सन् २०२० का विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन्।
  • ... मैथिली भाषा विश्वमा बढी बोलिने भाषाहरू मध्ये २६ औँ स्थानमा छ।
  • ... संसारका ११ प्रतिशत मानिसहरूले बाँया हातको प्रयोग गर्दछन्।
  • ... नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन्।
  • ... सगरमाथालाई थर्ड पोलको नामले समेत चिनिन्छ।
  • ... कलियुग पौष कृष्ण औँसीबाट शुरू भएको मान्यता रहेको छ।

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया[सम्पादन गर्ने]

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू[सम्पादन गर्ने]