"विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा +छलफल बन्द गर्दै
पङ्क्ति १२७: पङ्क्ति १२७:
{{Discussion bottom}}
{{Discussion bottom}}


{{Discussion top|{{done}}--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १२:४७, २९ अगस्त २०२० (नेपाली समय)}}
====Transwiki Importer and Rollback right for Saroj Uprety====
==Transwiki Importer and Rollback right for Saroj Uprety==
{{sr-request
{{sr-request
|status = <!--don't change this line-->
|user name =XXXX
|Status = Done
|user name = Saroj Uprety
}}
}}
अङ्ग्रेजी विकिपिडियाबाट ढाँचा आयात गर्नका लागि--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १५:५४, २५ अगस्त २०२० (नेपाली समय)
अङ्ग्रेजी विकिपिडियाबाट ढाँचा आयात गर्नका लागि--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १५:५४, २५ अगस्त २०२० (नेपाली समय)


* {{समर्थन}}[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] १५:५८, २५ अगस्त २०२० (नेपाली समय)
* {{समर्थन}}[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] १५:५८, २५ अगस्त २०२० (नेपाली समय)
:स्पष्ट सहमति भएकोले अधिकार प्रदान गरियो।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १२:४७, २९ अगस्त २०२० (नेपाली समय)
{{Discussion bottom}}

१२:४७, २९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

अन्य प्रयोगकर्ता अधिकार

अन्य प्रयोगकर्ता अधिकारहरू जस्तै ढाँचा सम्पादकहरू,समीक्षक, स्वनिर्धारित प्रयोगकर्ताहरू/गस्तीकर्ताहरू, आयातकर्ताहरू, ट्रान्सविकी आयातकर्ताहरू, पर्यवेक्षकहरू, प्रयोगकर्ता जाँचकर्ताहरू तथा ओअथ प्रबन्धकहरूका लागि यहाँ निवेदन गर्न सकिन्छ ।

आवश्यकताहरू

विकिपिडियामा देहायका अधिकारहरू प्राप्त गर्नको लागि प्रयोगकर्ताहरूलाई निम्नलिखित अनुभवको आवश्यकता पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल स्थानाकरण, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनुपर्नेछ।
  • विकिपिडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनुपर्नेछ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनुपर्नेछ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनुपर्नेछ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्नसक्नेछ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्नेछन्।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रबन्धक अथवा प्रशासकले आवेदकलाई निम्न अधिकार दिनेछन् ।

उल्लेखित प्रयोगकर्ता अधिकारको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: यहाँ उल्लेख गरिएको प्रयोगकर्ता अधिकारको लागि निवेदन गरिसके पश्चात २ दिनभित्र विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ। तपाईँको आवेदनसँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ। कृपया आवेदन गरिसके पश्चात ईमेलद्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ताले पनि तपाईँको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ००:४२, २० अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
:''{{subst:#time:j F Y H:i|+2 day}} नेपाली समय पूर्व नसकिने''
 (तपाईँको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
:''{{subst:#time:j F Y H:i|+2 day}} नेपाली समय पूर्व नसकिने''
 (तपाईँको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''