"कुखुरा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
| trinomial_authority =([[Carl Linnaeus|Linnaeus]], [[10th edition of Systema Naturae|1758]])
}}
'''कुखुरा''' एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरूले [[कुखुरा पालन]] गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा [[बाहुन]]हरूले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। यसमा लाग्ने राेगहरु बढि खतरनाक हुन्छ।कुखुरा अन्डा र माशुकाे लागि पालिन्छ।स्थानियपालिन्छ। स्थानिय जातमा गिरिराज, पबनखुट्टे आदि हुन।कुखुरालेहुन। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
 
==सन्दर्भ सामग्रीहरू==
 
==बाह्य लिङ्कहरू==
 
{{stub}}
{{Commonscat|Chickens}}
 
{{ठुटो}}
 
 
[[श्रेणी:चराहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/619781" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प