"प्रयोगकर्ता वार्ता:Pitambar Bhattarai" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎तपाईको लागी गुलाब जामुन: नयाँ विकिलभ सन्देस
चिनो: विकिलभ
सा BOT: Replaced raster image with an image of format SVG.
पङ्क्ति ६७: पङ्क्ति ६७:
Pitambar Bhattaraiजी , सन् २०१५ मे महिनामा ११२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १०:१९, १२ जुन २०१५ (युटिसी(UTC))
Pitambar Bhattaraiजी , सन् २०१५ मे महिनामा ११२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १०:१९, १२ जुन २०१५ (युटिसी(UTC))
==प्रमाणित गर्न आग्रह==
==प्रमाणित गर्न आग्रह==
:[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]] जि मैले तपाइले भनेको लेख उल्ट्याएको छैन । सायद कुनै बेला भुलबस हुनसक्छ ।त्यसैले एकिन गराउन उक्त लेख मैले उल्याइएको भनी प्रमाणित गर्नुहोस् र उल्ट्याएको लग देखाउनुहोला । धन्यवाद [[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) ०९:४३, १७ जुन २०१५ (युटिसी(UTC))
:[[User:Pitambar_Bhattarai|पिताम्बर भट्टराई]] जि मैले तपाइले भनेको लेख उल्ट्याएको छैन । सायद कुनै बेला भुलबस हुनसक्छ ।त्यसैले एकिन गराउन उक्त लेख मैले उल्याइएको भनी प्रमाणित गर्नुहोस् र उल्ट्याएको लग देखाउनुहोला । धन्यवाद [[File:Flag of Nepal.svg|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) ०९:४३, १७ जुन २०१५ (युटिसी(UTC))


==बार्नस्टार अलङ्कार==
==बार्नस्टार अलङ्कार==
पङ्क्ति १०१: पङ्क्ति १०१:
|style="font-size: x-large; padding: 0; vertical-align: middle; height: 1.1em;" | '''नेपाल विशिष्टता बार्नस्टार'''
|style="font-size: x-large; padding: 0; vertical-align: middle; height: 1.1em;" | '''नेपाल विशिष्टता बार्नस्टार'''
|-
|-
|style="vertical-align: middle; border-top: 1px solid gray;" | नेपाली विकिपीडियामा तपाइँले गर्नुभएको अथक प्रयास र योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -<b> [[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) ०५:०३, २६ जुलाई २०१५ (युटिसी(UTC))
|style="vertical-align: middle; border-top: 1px solid gray;" | नेपाली विकिपीडियामा तपाइँले गर्नुभएको अथक प्रयास र योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -<b> [[File:Flag of Nepal.svg|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']][[विशेष:EmailUser/रमेश सिंह बोहरा| <b>इमेल पठाउने</b>]]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) ०५:०३, २६ जुलाई २०१५ (युटिसी(UTC))
|}
|}



२१:२२, २० डिसेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

नमस्ते सिराहाको सुखिपुर गाउँपालिका हो भने चुनावका उम्मेदवारलाई निर्वाचन आयोगले अध्यक्ष नभई मेयर भन्नु पत्र पत्रिकामा सुखिपुर नगरपालिका भन्नुको अर्थ मन्त्रालय(नेपाल सरकार)ले सार्वजनिक सुचना जारी गरेको बुझिन्छ । त्यसैले सुखिपुर गाउँपालिकालाई सुखिपुर नगरपालिका भनेर उल्लेख गरिदिनहुन अनुरोध छ । धन्यवाद । {{SUBST:SUSBT:Umesh Lal Das}} १९:५०, २४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

स्वागतम्

सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Pitambar Bhattaraiजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५६ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!बिजय पोख्रेल (कुरा गर्ने) १९:२२, ४ अप्रिल २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


शिर्षक परिबर्तन

पिताम्बर जि विकिमा रहेका पुराना पृष्ठ हरुलाई बिना कुनै कारण नयाँ मा नबद्ल्नु होला नयाँ शिर्षक मा परिबर्तन गर्नको लागी नेपाली विकिको सर्च बक्स को छेवैमा रहेको थप बटन क्लिक गर्नुहोस र त्याँहा रहेको सार्ने लेखिएको बटन क्लिक गरेर शिर्षक परिबर्तन गर्नुपर्ने कारण खुलाएर सार्न सक्नुहुन्छ ।अन्य समस्याहरु भएमा मलाई ९८५११२५७५८ मा सम्पर्क गर्नुहोस --बिजय पोख्रेल (कुरा गर्ने) ०८:०८, २१ अप्रिल २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Pitambar Bhattaraiजी , सन् २०१५ मे महिनामा ११२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:१९, १२ जुन २०१५ (युटिसी(UTC))

प्रमाणित गर्न आग्रह

पिताम्बर भट्टराई जि मैले तपाइले भनेको लेख उल्ट्याएको छैन । सायद कुनै बेला भुलबस हुनसक्छ ।त्यसैले एकिन गराउन उक्त लेख मैले उल्याइएको भनी प्रमाणित गर्नुहोस् र उल्ट्याएको लग देखाउनुहोला । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:४३, १७ जुन २०१५ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --आर॰पी॰ जोशी वार्ता १२:५१, १७ जुन २०१५ (युटिसी(UTC))

धन्यवाद

पीताम्बरजी, नमस्कार ।

सुझाबका लागि धन्यवाद । विकिपीडिया सम्पादन गर्दा उपर्युक्त स्रोत तथा सन्दर्भ सामग्री भन्नु भएकाे रहेछ । उपर्युक्त काे अर्थ हुन्छ माथि भनिएकाे वा लेखिएकाे, तर माथि केही भनिएकाे छैन, त्यसैले यहाँले उपयुक्त भन्न खाेज्नु भएकाे हाेला । त्यसाे हाे भने म उपयुक्त स्राेत तथा सामग्री प्रयाेग गर्न प्रयासरत रहनेछु । यी यी कुराहरू अनुपयुक्त भए भनेर अाैंल्याइदिनुभएकाे भए म अझै अनुगृहीत हुने थिएँ । अस्तु ।

--Komal Prasad Pokharel (कुरा गर्ने) ०२:०६, १८ जुन २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

ओरिजिनल बार्नस्टार
सर लाई पनि धन्यवाद
आनन्द पौडेल (कुरा गर्ने) १५:३२, २२ जुलाई २०१५ (युटिसी(UTC))

नेपाल बार्नस्टार

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँले गर्नुभएको अथक प्रयास र योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । - रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०५:०३, २६ जुलाई २०१५ (युटिसी(UTC))

श्रेणी सम्बन्धमा

पीताम्बर जी, नेपाली विकिमा श्रेणीहरू पुराना र व्यवस्थित नभएकोले तपाईद्वारा जोडिएको श्रेणीतर्फ ध्यानाकर्षण भएको छ । उदाहरणको लागी कोटजहारी‎मा तपाईंले श्रेणी:नेपाल जोड्नुभयो जुन गलत श्रेणीकरण हो । वास्तवमा भन्ने हो भने सो लेखमा रुकुम जिल्लाका गाविसहरू जोड्दा उपयुक्त होला । अन्य त्यहाँ भएका श्रेणी:गाउँले पनि लेखको श्रेणी खोल्दैन । मुख्य रुपमा मूल श्रेणी नेपालका गाविसहरू र सोको उपश्रेणीमा रुकुम जिल्लाका गाविसहरू राख्न सकिन्छ । धन्यवाद ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३८, १२ अगस्त २०१५ (युटिसी(UTC))

धन्यवाद! User:बिप्लब आनन्द जी, म सोहि गर्दैछु।--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १२:४८, १३ अगस्त २०१५ (युटिसी(UTC))

श्रेणी सम्बन्धमा

पिताम्बर जी, पुन: तपाईंको श्रेणीकरणले ध्यानाकर्षण गराएको छ । हुनत श्रेणीको कुनै निश्चित सिमा छैन तर पनि ठुलो श्रेणीलाई छोटो बनाई स्पष्ट पार्ने गरिन्छ । जस्तै: नेपालका गाउँ विकास समितिहरू को उपश्रेणीमा कैलालीको गाउँ विकास समितिहरू, दाङको गाउँ विकास समितिहरू आदिमा बाड्न सकिन्छ । कृपया श्रेणीकरण गर्दा यी कुराहरूमा ध्यान पुर्याउनु होला । तपाईंसँग पहिलो वार्तामा मैले यस विकिमा हाल श्रेणी अव्यवस्थित रहेको बताएकै थिए । सोलाई मिलाउने कार्य प्रगतिमा रहेको बताउन चाहन्छु । कुनै समस्या भए वार्तामा लेखनुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१४, २३ अगस्त २०१५ (युटिसी(UTC)) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१४, २३ अगस्त २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

बार्नस्टार

भूगोल बार्नस्टार
नेपालको भूगोलसँग समबन्धित लेखहरू निर्माण गर्नुभएकोले सम्मान स्वरूप यो अलङ्कार प्रदान गरेको छु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३५, २३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

ध्यानाकर्षण

Pitambar Bhattarai ज्यू त्रियुगा नगरपालिका लेखमा मैले गरेको परिवर्तनमा यदि तपाईलाई केहि मन परेन भने कृपया परिवर्तन गर्नु पहिला त्यसको वार्ता पृष्ठमा discuss गर्नु होला। मलाई लागेन की सबै तस्वीर एकै चोटी चित्रावलीमा राख्नु बेस हुन्छ। मलाई लाग्छ बढी तस्वीरहरु छन भने चित्रावलीमा राख्दा हुन्छ। (व्याकरण त्रुटिको लागि क्षमाप्रार्थी) Nepaboy (कुरा गर्ने) १५:११, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय Pitambar Bhattarai ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०८, १ अक्टोबर २०१५ (युटिसी(UTC))

स्वगस्तीगर्ने प्रयोगकर्ता

नमस्ते पिताम्बर ज्यू, तपाईँको जानकारीको निमित्त मैले तपाईँको प्रयोगकर्ता अधिकार परिवर्तन गरेर स्वगस्ती गर्ने प्रयोगकर्ता समूहमा पदोन्नति गरेको छु । तपाईँद्वारा यस विकिपीडियामा अनेकौ जानकारीमूलक लेख निर्माण भएको छ । यस अधिकारले तपाईँको सम्पादनमा कुनै असर पुगाउदैन र यसले यस विकिमा निर्माण हुने नयाँ पृष्ठको गस्तीको कार्यलाई घटाउनेछ । स्वगस्ती अधिकारको अझ बढी जानकारीको लागि विकिपीडिया:स्वगस्तीगर्ने प्रयोगकर्ता हेर्नुहोला । यदि तपाईँसँग कुनै प्रश्न भए मलाई सन्देश छोड्न सक्नुहुन्छ । सम्पादन गरौँ खुसियाली मनाऔँ ! --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२५, १६ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०५, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

Pitambarज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३२, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

Pitambar Bhattaraiज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:३२, ५ जनवरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय Pitambar Bhattarai ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !

विकिपरियोजना डेटाथन २०१६

नमस्ते Pitambar Bhattaraiज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Pitambar Bhattaraiज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Nikolai Noskov

Namaste dear Pitambar Bhattarai! You can translate articles in Nepali-language about singers Valery Leontiev or Nikolai Noskov? If you make this article, i will be very grateful! Thank you! --92.100.167.46 (कुरा गर्ने) १३:४२, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

तपाईंको लागि एक कुकी!

नेपालको भूगोल सम्बन्धि विभिन्न लेख निर्माण गरेर नेपाली विकिपिडियाको स्तरोन्नति गर्नका लागि-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४६, ६ जुन २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

Wiki Events Nepal Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Pitambar Bhattarai, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकी कार्यशाला-नेपाल

नमस्ते Pitambar Bhattarai ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते Pitambar Bhattarai ज्यू,

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

Pitambar, hello dear Friend!

Hello Pitambar,

Friend, can you translate couple of Georgian articles in your language for this wiki? That would be very nice of you. Thank you. Please let me know. :)

तपाईको लागी गुलाब जामुन

बधाई छ प्रबन्धकज्यु । प्रबन्धक टोलीमा हजुरलाई धेरै धेरै स्वागत गर्दछु । — तुल्सी भगत (वार्तालाप) १७:५६, ११ डिसेम्बर २०१७ (युटिसी(UTC))