"दनुवार जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८: पङ्क्ति ८:
==यो पनि हेर्नुहोस==
==यो पनि हेर्नुहोस==


* [[गाइने जाति]]
* [[गन्धर्व जाति|गाइने जाति]]
* [[सुरेल जाति]]
* [[सुरेल जाति]]
* [[मगर जाति]]
* [[मगर जाति]]

२०:३४, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

काभ्रेपलान्चोकको देविभुमी बालुवाको वस्तिका दनुवार बालबालिका

दनुवार जाति नेपालको सिन्धुपाल्चोक, काभ्रेपलान्चोकरामेछाप जिल्लाका नदी किनारका क्षेत्रमा बसोबास गर्ने समुदाय हो । तराईका सिरहा सप्तरी धनुषा तथा विहारको मधुबनी तथा दरभंगा जिल्लामा पनि यस जातिको बसोबास रहेको छ । दनुवार जातिले बोल्ने भाषालाई दनुवार भाषा भनिएतापनि तराई तथा भारतका दनुवारले मैथिली नै बोल्दै आएको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस