"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति २७: | पङ्क्ति २७: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य कडीहरू== |
||
{{विश्वका टप लेभल पुरूष राष्ट्रिय फुटबल लिगहरू}} |
{{विश्वका टप लेभल पुरूष राष्ट्रिय फुटबल लिगहरू}} |
१३:२७, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
देश | जर्मनी |
---|---|
सङ्घ | युइएफए |
स्थापना | १९६३ |
टोलीको सङ्ख्या | 20 |
Level पिरामिड | १ |
पदघटमा | २. बुन्डेसलिगा |
घरेलु कप | |
अन्तर्राष्ट्रिय कप | |
वर्तमान विजेता | बायर्न म्युनिख (२७ औंं उपाधि) (२०१७–१८) |
सबैभन्दा धेरै पटक विजेता | बायर्न म्युनिख (२७ औंं उपाधि) |
सर्वाधिक गोलकर्ता | गर्ड मुलर (३७५ गोलहरु) |
टिभी साझेदार | |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१८–१९ बुन्डेसलिगा |
बुन्डेसलिगा(जर्मनेली: [ˈbʊndəsˌliːɡa] ( ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।