सामग्रीमा जानुहोस्

वीरकेशर पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वीरकिशोर पाँडेबाट अनुप्रेषित)
वीर केशर पाँडे

व्यक्तिगत विवरण
मृत्यु14 September 1846
कोत, Basantapur Darbar
सन्तान(हरू)Uday Bahadur
Colonel Shamsher Bahadur
अभिभावक
आफन्तहरूवंशराज पाँडे (cousin-uncle)
दामोदर पाँडे (cousin-uncle)
माथवरसिंह थापा (nephew)
रणजंग पाँडे (second-cousin)
सैन्य सेवा
निष्ठाKingdom of Nepal  Nepal
शाखा/सेवाNepal Army
श्रेणीश्री कपर्दार
लडाई/युद्धहरूनेपाल अंग्रेज युद्ध

वीरकिशोर पाँडे (वा वीरकेशर पाँडे) रणजङ्ग पाँडेका भैयाद कपर्दार काजी थिए । लाजिम्पाट दरबार यिनको थियो । कोत पर्व पाँडेको हत्या भएको थियो । यिनको हत्या भएपछि यिनको दरबार मामा कर्णेलले पाएका थिए ।[]

नेपाल अंग्रेज युद्ध

[सम्पादन गर्नुहोस्]

अक्टरलोनीले काठमाडौँ हान्ने भनेको दोश्रो युद्ध मा अक्टरलोनीलाई चुरे पार गरेर आउन कदापि दिने छैनौ भनी रणवीर सिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले संकल्प गरेका थिए[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]