वीरकेशर पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीर केशर पाँडे

व्यक्तिगत विवरण
मृत्यु14 September 1846
कोत, Basantapur Darbar
सन्तान(हरू)Uday Bahadur
Colonel Shamsher Bahadur
अभिभावक
आफन्तहरूवंशराज पाँडे (cousin-uncle)
दामोदर पाँडे (cousin-uncle)
माथवरसिंह थापा (nephew)
रणजंग पाँडे (second-cousin)
सैन्य सेवा
निष्ठाKingdom of Nepal  Nepal
शाखा/सेवाNepal Army
श्रेणीश्री कपर्दार
लडाई/युद्धहरूनेपाल अंग्रेज युद्ध

वीरकिशोर पाँडे (वा वीरकेशर पाँडे) रणजङ्ग पाँडेका भैयाद कपर्दार काजी थिए । लाजिम्पाट दरबार यिनको थियो । कोत पर्व पाँडेको हत्या भएको थियो । यिनको हत्या भएपछि यिनको दरबार मामा कर्णेलले पाएका थिए ।[१]

नेपाल अंग्रेज युद्ध[सम्पादन गर्नुहोस्]

अक्टरलोनीले काठमाडौँ हान्ने भनेको दोश्रो युद्ध मा अक्टरलोनीलाई चुरे पार गरेर आउन कदापि दिने छैनौ भनी रणवीर सिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले संकल्प गरेका थिए[२]

कोत पर्व[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]