साफ च्याम्पियनसिप २०१३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साफ च्याम्पियनसिप २०१३
दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिप
साफ च्याम्पियनसिप २०१३
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
मितिअगस्ट ३१-सेप्टेम्बर १०
टोलीहरू
स्थान(हरू)२ (१वटा )
अन्तिम स्थान
विजेता अफगानिस्तान (१औँ उपाधि)
उप-विजेता भारत
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल14
जम्मा गोल49 (3.5 प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्तामाल्दिभ्स अलि अस्फाक (१० गोल)
उत्कृष्ट खेलाडीनेपाल रविन श्रेष्ठ
उत्कृष्ट गोलरक्षकअफगानिस्तान मन्सुर फकिर्यार

२०१३ साफ च्याम्पियनसिप भनेर २०१३ को दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसिपलाई चिनिन्छ । यो दक्षिण एसियाली फुटबल महासंघ (SAFF)ले आयोजना गर्ने सार्क राष्ट्रका राष्ट्रिय फुटबल टिमबीच हुने प्रतियोगिता हो । यो प्रतिस्पर्धा अगस्ट ३१ देखि सेप्टेम्बर १० तारिखसम्म काठमाडौंमा सञ्चालन भएको हो । नेपालले दोस्रो पटक साफ च्याम्पियनसिप आयोजना गरेको हो, यो प्रतियोगिता यसअघि सन् १९९७ मा पहिलो पटक नेपालमा आयोजना भएको थियो ।

समूह 'ए'[सम्पादन गर्ने]

टिमको नाम खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 नेपाल 3 2 1 0 5 2 +3 7
 भारत 3 1 1 1 3 3 0 4
 पाकिस्तान 3 1 1 1 3 3 0 4
 बङ्गलादेश 3 0 1 2 2 5 −3 1

समूह 'बी'[सम्पादन गर्ने]

टिमको नाम खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 माल्दिभ्स 3 2 1 0 18 2 +16 7
 अफगानिस्तान 3 2 1 0 6 1 +5 7
 श्रीलङ्का 3 1 0 2 6 15 −9 3
 भुटान 3 0 0 3 4 16 −12 0

गोलकर्ता[सम्पादन गर्ने]

१० गोल
४ गोल
३ गोल
२ गोल

१ गोल

आत्मघाती गोल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]