सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सोलोमन द्वीप
सङ्गठनसोलोमन द्वीप फुटबल सङ्घ
सङ्गठनओशिनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकTimothy Inifiri
कप्तानLaydah Samani
सर्वाधिक उपस्थितिIleen Pegi (१४)
सर्वाधिक गोलकर्ताLaydah Samani (६)
गृह रङ्गशालालसन टामा रङ्गशाला
फिफा अङ्कSOL
फिफा वरियता क्रम१०५ Increase ३६ (२८ सेप्टेम्बर २०१८)
फिफा उच्च वरियता क्रम९२ (२००९)
फिफा निम्न वरियता क्रम१४२ (जुलाई २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 पपुवा न्युगिनी ६–१  सोलोमन द्वीप
(Lae, पपुवा न्युगिनी; ९ अप्रिल २००७)
ठूलो विजय
 सोलोमन द्वीप ४–०  टोंगा
(अकल्याण्ड, न्युजिल्यान्ड; २९ सेप्टेम्बर २०१०)
 अमेरिकी सामोआ ०–४  सोलोमन द्वीप
(नोमिया, न्यु क्यालेडोनिय; १ सेप्टेम्बर २०११)
ठूलो हार
 सोलोमन द्वीप ०–८  न्युजिल्यान्ड
(Lae, पपुवा न्युगिनी; ११ अप्रिल २००७)
 न्युजिल्यान्ड ८–०  सोलोमन द्वीप
(अकल्याण्ड, न्युजिल्यान्ड; ५ अक्टोबर २२०)
ओएफसी महिला राष्ट्र कप
खेलहरू२ (पहिलो खेल: २००७)
उत्कृष्ट नतिजाचौथो स्थान, २०१०

सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सोलोमन द्वीपको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सोलोमन द्वीप फुटबलको लागि शासकीय निकाय सोलोमन द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

अरु राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण[सम्पादन गर्ने]

प्रतिस्पर्धि खेलिएका खेलहरू जित बराबर हार गरेका गोल बेहोरेका गोल गोल अन्तर
 अमेरिकी सामोआ +७
 कुक टापु −२
 फिजी −३
 न्यु क्यालोडेनिया ११ −१०
 न्युजिल्यान्ड १६ −१६
 पपुवा न्युगिनी १३ −११
 सामोआ −१
 फ्रेन्च पोलिनेसिया −२
 टोंगा +२
जम्मा १९ ३३ १६ ५२ −३६

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]