सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोलोमन द्वीप
सङ्गठनसोलोमन द्वीप फुटबल सङ्घ
सङ्घओशिनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकTimothy Inifiri
कप्तानLaydah Samani
सर्वाधिक उपस्थितिIleen Pegi (१४)
सर्वाधिक गोलकर्ताLaydah Samani (६)
गृह रङ्गशालालसन टामा रङ्गशाला
फिफा कोडSOL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०५ वृद्धि ३६ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता९२ (२००९)
निम्न वरीयता१४२ (जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 पपुवा न्युगिनी ६–१  सोलोमन द्वीप
(Lae, पपुवा न्युगिनी; ९ अप्रिल २००७)
ठूलो विजय
 सोलोमन द्वीप ४–०  टोङ्गा
(अकल्याण्ड, न्युजिल्यान्ड; २९ सेप्टेम्बर २०१०)
 अमेरिकी सामोआ ०–४  सोलोमन द्वीप
(नोमिया, न्यु क्यालेडोनिय; १ सेप्टेम्बर २०११)
ठूलो हार
 सोलोमन द्वीप ०–८  न्युजिल्यान्ड
(Lae, पपुवा न्युगिनी; ११ अप्रिल २००७)
 न्युजिल्यान्ड ८–०  सोलोमन द्वीप
(अकल्याण्ड, न्युजिल्यान्ड; ५ अक्टोबर २२०)
ओएफसी महिला राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल २००७)
उत्कृष्ट नतिजाचौथो स्थान, २०१०

सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सोलोमन द्वीपको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सोलोमन द्वीप फुटबलको लागि शासकीय निकाय सोलोमन द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

अरु राष्ट्रहरूसँग खेलेका खेलहरूका विवरण[सम्पादन गर्नुहोस्]

प्रतिस्पर्धि खेलिएका खेलहरू जित बराबर हार गरेका गोल बेहोरेका गोल गोल अन्तर
 अमेरिकी सामोआ +७
 कुक टापु −२
 फिजी −३
 न्यु क्यालेडोनिया ११ −१०
 न्युजिल्यान्ड १६ −१६
 पपुवा न्युगिनी १३ −११
 सामोआ −१
 फ्रान्सेली पोलिनेसिया −२
 टोङ्गा +२
जम्मा १९ ३३ १६ ५२ −३६

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]