सौरभ चौधरी
सौरभ चौधरी | |
---|---|
जन्म | सौरभ चौधरी ३१ डिसेम्बर १९९३ राजविराज, मधेश प्रदेश, नेपाल |
वासस्थान | चन्द्रागिरी, काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | [१] |
कार्यकाल | २०१४-वर्तमान |
उचाइ | ६ फिट ० इन्च (१.८३ मी) |
तौल | ९० किलोग्राम (२०० पाउन्ड) |
मातापिता | प्रवेश चौधरी (बुवा) नीला देव (आमा) |
सौरभ चौधरी (जन्म: १९९३ डिसेम्बर ३१) नेपाली अभिनेता र निर्देशक हुन् । उनले अभिनय करियरको सुरुवात नेपाली कथानक चलचित्र बेस्ट फ्रेञ्ज फरेभर (२०१६)बाट गरेका थिए ।[२][३][४] यस चलचित्रको सफलतापछि थप उर्जा पाएका सौरभले निर्देशनमा हात हालेका छन् ।[५] उनी हाल नेपाली कथानक चलचित्र लभ डायरिजको निर्देशनमा व्यस्त छन् ।[६][७][८][९][१०][११][१२]
अभिनय क्षेत्रमा आफ्नो पहिचान बनाउनु पूर्व उनले मिस्टर नेपाल २०१४ प्रतियोगितामा सहभागी भई मिस्टर स्पोर्ट्स विधातर्फ विजयी भएका थिए ।[१३]
जीवनी
[सम्पादन गर्नुहोस्]सौरभ चौधरीको जन्म सन् १९९३ डिसेम्बर ३१ मा मधेश प्रदेशको राजविराजमा भएको हो । उनको बुवा प्रवेश चौधरी एक शिक्षक तथा आमा नीला देव एक कुशल गृहिणी हुन् । उनले प्रवेशिका तह तथा प्रमाण पत्र तहसम्मको शिक्षा काठमाडौँको चोभारमा रहेको मोडर्न इन्डियन विद्यालयबाट गरेका थिए । उनले कान्तिपुर सिटी कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तहको शिक्षा प्राप्त गरेका छन् ।[१४]
प्रमुख चलचित्रहरू
[सम्पादन गर्नुहोस्]अभिनेताको भूमिकामा
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भूमिका | टिप्पणीहरू |
---|---|---|---|
२०१६ | बेस्ट फ्रेञ्ज फरेभर | आर्यन | मुख्य अभिनेताको रूपमा |
निर्देशकको भूमिकामा
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भूमिका | टिप्पणीहरू |
---|---|---|---|
२०१६ | च्याम्पियन | सह-निर्देशक[१५][१६] | |
२०१८ | लभ डायरिज | निर्देशक[१७] | पहिलो चलचित्र निर्देशकको रूपमा |
नामाङ्कन र पुरस्कार
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pati, Hariyo, "Actor-Saurav-Chaudhary", hariyopati.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०७ मिति
- ↑ "BEST FRIENDS FOREVER" (अङ्ग्रेजीमा), २०१६-०४-२६, अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२१ मिति
- ↑ "Best Frenz Forever - हेर्नजाम" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०४ मिति
- ↑ "बन्ने भयो ‘बेस्ट फ्रेन्ड फरेभर’" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
- ↑ "मल्टिप्लेक्समा हाउसफुल “बेष्ट फ्रेन्ज फरेभर”, यूवापुस्ताका दर्शकहरूको हलमा भिड" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८।
- ↑ Yadav, Sobiztrend -Pramod K., "लभ डायरिज", www.film.gov.np (नेपालीमा), Film Development Board, अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०१ मिति
- ↑ "फरक शैलीमा चलचित्र ‘लभ डायरिज’ निर्माण गर्ने घोषणा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८।
- ↑ "चितवनको सौराहामा चलचित्र ‘लभ डायरिज’को छायाकन ।" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८।[स्थायी मृत कडी]
- ↑ "चलचित्र “लभ डायरिज” लिएर आउँदै निर्देशक सौरभ" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०४ मिति
- ↑ "‘लभ डायरिज’ को घोषणा," (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
- ↑ "‘लभ डायरिज’ घोषणा, सुशीलको ग्याङस्टार लुक्स", www.filmykhabar.com, अन्तिम पहुँच २०१८-०७-२८।
- ↑ "‘लभ डायरिज’ निर्माणको घोषणा, सुशील र रुविना मुख्य भुमिकामा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
- ↑ "Suraj Chiluwal wins Mr. Nepal 2014 Title" (अङ्ग्रेजीमा), २०१४-०६-३०, अन्तिम पहुँच २०१८-०७-२८।
- ↑ "राजविराजका सौरभ चौधरी नेपाली चलचित्र उद्योगमा निर्देशकको भूमिकामा-एक परिचय", न्युज टुडे, २०१८-०७-२९।
- ↑ "Nepali Movie - Champion" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९।
- ↑ "Champion - Nepali Movie Ft. Dikpal Karki, Manjita KC, Shrada Acharya" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२९ मिति
- ↑ "LOVE DIARIES Unveiled Darling Looks Of Lead Cast and Details" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२९।