स्तुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको बौद्धनाथ स्तुप

स्तुप (संस्कृत: स्तूप, stūpa, सिँहाली: ස්ථූපය, पाली: थुप "thūpa") बौद्ध अवशेष भएको बौद्ध धर्मालम्बीहरूले ध्यान गर्ने स्थानको रूपमा प्रयोग गर्ने तथा मृतकहरूको राखलाई राख्नको लागि बनाईएको ढिस्को आकारको संरचना हो ।