सामग्रीमा जानुहोस्

हेफेई

हेफेई
合肥市
स्वान ताल
बाओगोङ उद्यान
बाओ मन्दिर
चाओ तालमा मन्दिर
हुवा तुओ मूर्ति
नक्सा
हेफेइ सहरको अवस्थितिको अवस्थिति
हेफेइ सहरको अवस्थिति
हेफेई पूर्वी चीन-को अवस्थिति
हेफेई
हेफेई
पूर्वी चीनमा हेफेईको अवस्थिति
हेफेई चीन-को अवस्थिति
हेफेई
हेफेई
पूर्वी चीनमा हेफेईको अवस्थिति
निर्देशाङ्क (हेफेई महानगरीय सरकार): ३१°४९′१४″ उत्तर ११७°१३′३८″ पूर्व / ३१.८२०६° उत्तर ११७.२२७३° पूर्व / 31.8206; 117.2273
देशचीन
प्रदेशआन्हुई
जिल्ला स्तरीय विभाजन७
महानगरीय आसनसुसान जिल्ला
सरकार
 • प्रकारप्रदेश स्तरीय सहर
 • अङ्गहेफेइ महानगरीय जनकाङ्ग्रेस
 • सचिवयु आइहुवा
 • काङ्ग्रेसको अध्यक्षवाङ विदोङ
 • नगरप्रमुखलुओ युनफेङ
क्षेत्रफल
 • प्रदेश स्तरीय सहर११,४३४.२५ किमी२ (४४१४.७९ वर्ग माइल)
 • सहरी
८३८.५ किमी२ (३२३.७ वर्ग माइल)
 • महानगर
७,०५५.६ किमी२ (२७२४.२ वर्ग माइल)
उन्नतांश
३७ मिटर (१२३ फिट)
जनसङ्ख्या
 (सन् २०२२ को जनगणना)[१]
 • प्रदेश स्तरीय सहर९,४६५,८८१
 • घनत्व८३०/किमी२ (२१००/वर्ग माइल)
 • सहरी
५,११८,१९९
 • सहरी घनत्व६१००/किमी२ (१६०००/वर्ग माइल)
 • महानगर
७,७५४,४८१
 • महानगरीय घनत्व११००/किमी२ (२८००/वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन[२]
 • प्रदेश स्तरीय सहर¥ १.१४१ खर्ब
$ १४५.० अर्ब
 • प्रतिव्यक्ति आय¥ १२०,५७९
$ १८,६९१
समय क्षेत्रयुटिसी+८ (चिनियाँ मानक समय)
हुलाक कोड
230000
क्षेत्रीय सङ्केत५५१
वेबसाइटhefei.gov.cn
हेफेई
चिनियाँ 合肥
अनुवादित अर्थ "फेई नदीको सङ्गम"

हेफेई (चिनियाँ: 合肥) जनवादी गणतन्त्र चीनको आन्हुई प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो। एक प्रदेश-स्तरीय सहर हुनुका साथै आहुईको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र हो।[३] सन् २०२० को जनगणना अनुसार यसको जनसङ्ख्या ९३,६९,८८१ थियो र यसको निर्मित (वा महानगरीय) क्षेत्र चार सहरी जिल्लाहरू फेदोङ, फेक्सी र चाङफेङ काउन्टीहरू सहरीकृत भएको थियो, जहाँ ७,७५४,४८१ बासिन्दाहरू थिए। प्रदेशको मध्य भागमा अवस्थित यस जिल्लाको उत्तरमा हुइनान, उत्तरपूर्वमा चुझोउ, दक्षिणपूर्वमा वुहु, दक्षिणमा तोङलिङ, दक्षिणपश्चिममा आन्किङ र पश्चिममा लुआन पर्दछन्। सञ्चारको एक प्राकृतिक केन्द्र, हेफेई चाओ तालको उत्तरमा अवस्थित छ र डाबी हिमशृङ्खलाको उत्तरपूर्वी विस्तार पार गर्ने तल्लो भागमा उभिएको छ, जसले हुवाई र याङ्त्से नदी बीचको विभाजन बनाउँदछ।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "China: Ānhuī (Prefectures, Cities, Districts and Counties) – Population Statistics, Charts and Map"।
  2. ↑ "《安徽统计年鉴2022》电子查阅版", tjj.ah.gov.cn, मूलबाट २०२२-१०-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१८। अभिलेखिकरण २०२२-१०-१८ वेब्याक मेसिन
  3. ↑ "Illuminating China's Provinces, Municipalities and Autonomous Regions", PRC Central Government Official Website, मूलबाट ९ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१४।
  4. ↑ "Hefei | China", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), मूलबाट २७ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१९।

बाह्य कडीहरू

[सम्पादन]