२०१६ ग्रीष्मकालीन ओलम्पिकका सर्वाधिक पदक विजेता खेलाडीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रियो ओलम्पिक २०१६ का सर्वाधिक पदक विजेता
रियो ओलम्पिक २०१६ मा

एकै व्यक्तिले सर्वाधिक ६ पदक पाएका छन्। यस्तै ५ पदक पाउने दुई जना ४ पदक पाउने १ जना र ३ पदक जित्ने ४ जना खेलाडीहरू छ। ओलम्पिकको अन्तिम दिन सम्मको पदक तालिका अनुसार अमेरिकी पौडीबाज माइकल फ्लेप्सले ५ स्वर्ण र एक रजतसहित ६ पदक जितेका छन्। यस्तै अमेरिकाकै केटी लेट्कीले ४ स्वर्ण र एक रजत पदक जितेकी छन्।

यस्तै अमेरिकाकै बिलोस सिमेनले ४ स्वर्ण र एक कास्य जितेर जम्मा ५ पदक जितेकी छन्। यस्तै हंगेरीकाहुस्सु काटिन्का, जमैकाका युसेन बोल्ट, ग्रेट ब्रिटेनकी केन्नी जासोन, हंगेरीकाकोजाक दानुटा, र अमेरिकाका [[मुर्फी र्यान्स]]ले ३-३ स्वर्ण पदक आफ्नो पारेका छन्। [१]

तालिकाअनुसार विवरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. kantipur news 2016-7