२०१६ ग्रीष्मकालीन ओलम्पिकका सर्वाधिक पदक विजेता खेलाडीहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रियो ओलम्पिक २०१६ का सर्वाधिक पदक विजेता
रियो ओलम्पिक २०१६ मा

एकै व्यक्तिले सर्वाधिक ६ पदक पाएका छन्। यस्तै ५ पदक पाउने दुई जना ४ पदक पाउने १ जना र ३ पदक जित्ने ४ जना खेलाडीहरू छ। ओलम्पिकको अन्तिम दिन सम्मको पदक तालिका अनुसार अमेरिकी पौडीबाज माइकल फ्लेप्सले ५ स्वर्ण र एक रजतसहित ६ पदक जितेका छन्। यस्तै अमेरिकाकै केटी लेट्कीले ४ स्वर्ण र एक रजत पदक जितेकी छन्।

यस्तै अमेरिकाकै बिलोस सिमेनले ४ स्वर्ण र एक कास्य जितेर जम्मा ५ पदक जितेकी छन्। यस्तै हंगेरीकाहुस्सु काटिन्का, जमैकाका युसेन बोल्ट, ग्रेट ब्रिटेनकी केन्नी जासोन, हंगेरीकाकोजाक दानुटा, र अमेरिकाका [[मुर्फी र्यान्स]]ले ३-३ स्वर्ण पदक आफ्नो पारेका छन्। [१]

तालिकाअनुसार विवरण[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. kantipur news 2016-7