२०१७ फिफा यु-१७ विश्व कप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | भारत |
मिति | सेप्टेम्बर - अक्टोबर २०१७ |
टोलीहरू | २४(६ सङ्घहरूबाट) |
स्थान(हरू) | ६ (६ आयोजक सहर) |
(अंग्रेजी:-2017 FIFA U-17 World Cup) २०१७ फिफा यु-१७ विश्व कप २०१७ सेप्टेम्बर देखि अक्टोबर सम्म दक्षिण एसियाली मुलुक भारतले पहिलोपटक आयोजना गर्दैछ ।यो यस प्रतियोगिता अन्तर्गतको १७ औ प्रतियोगिता हुनेछ।
यस प्रतियोगितामा विभिन्न छनोट भएका २४ राष्ट्रहरूका किशोर तथा युवा फुटबल खेलाडीहरूको राष्ट्रिय टिमहरूको सहभागीता जनाउने छन् ।
आयोजक छनोट
[सम्पादन गर्नुहोस्]छनोट टिमहरू
[सम्पादन गर्नुहोस्]यस फुटबल प्रतियोगितामा ६ महादेशका कुल २४ उत्कृष्ट टिमहरूको सहभागीता रहनेछ।
- भारतH-(1)
- जापान
- इरान
- इराक
- उत्तर कोरिया
- सङ्केत
- 1=पहिलो सहभागीता
- H= आयोजक
रंगशाला
[सम्पादन गर्नुहोस्]यस फुटबल प्रतियोगिता भारतका छ ठाउँका छ वटै रंगशालाहरूमा सञ्चालन हुनेछ ।[१]
कोलकाता | कोची | नयाँ दिल्ली |
---|---|---|
साल्ट लेक रंगशाला (Upgraded) |
ज्वारलाल नेहरू रंगशाला(कोची) | ज्वारलाल नेहरू रंगशाला(दिल्ली) |
क्षमता: ८५,०००[२][३] | क्षमता: ६०,५०० | क्षमता: ६०,००० |
मुम्बई | गुवाटि | मार्गाओ |
दिवाइ पेटिल रंगशाला | इन्दिरा गान्धी एथलेटिक्स रंगशाला | फटोर्डा रंगशाला |
क्षमता: ५५,०० | क्षमता: ३०,००० | क्षमता: १९,००० |
अन्तिम ड्र
[सम्पादन गर्नुहोस्]- समूह क
समूह चरण
[सम्पादन गर्नुहोस्]नकआउट चरण
[सम्पादन गर्नुहोस्]हेर्नु होस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Alternate venues for U17 WC", The Times of India, २१ अप्रिल २०१६, अन्तिम पहुँच १० मे २०१६।
- ↑ "Kolkata possible host for U-17 World Cup Final: FIFA", The Statesman, १८ फेब्रुअरी २०१६, अन्तिम पहुँच १३ मे २०१६।
- ↑ "Transformed and shrunk Saltlake Stadium ready for ISL", The Times of India, ८ अक्टोबर २०१४, अन्तिम पहुँच १३ जुलाई २०१५।