अरबी मरुभूमि
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
अरबी मरुभूमि | |
---|---|
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | जार्डन इराक कुवेत ओमान कतार सउदी अरब संयुक्त अरब अमीरात यमन |
भौतिक विषेशताहरू | |
लम्बाइ | 2100 units? |
जलाधारका विशेषताहरू | |
स्थल चिन्हहरू | अल्-नफुद अल-सबअतेन टीले अल-वहीबाह टीले रुब अल-खाली |
अरबी मरुभूमि (अङ्ग्रेजी: Arabian Desert; अरबी: ur, अस-सहरा अल-अरबीया) पश्चिमी एसियामा स्थित एक विशाल मरुभूमि हो। यो दक्षिणमा यमनदेखि लिएर उत्तरमा फारस को खाडी सम्म र पूर्वमा ओमानदेखि लिएर पश्चिममा जोर्डन र इराक सम्म फैलिएको छ । यो संसारको चौथो सबैभन्दा ठुलो मरुभूमि हो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अरबी मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।