नामिबिया यू-१७ राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नामिबिया नामिबिया यू-१७
सङ्गठननामिबिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकनिकोलास विडी ज्याकफ
फिफा कोडNAM
गृह रङ
बाह्य रङ
अफ्रिकी यू-१७ राष्ट्र कप
उपस्थिति
फिफा यु-१७ विश्व कप
उपस्थिति

नामिबिया यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबिया प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

फिफा यू-१७ , यू-१८ रेकर्ड[सम्पादन गर्नुहोस्]

फिफा यू-१७ विश्वकप
उपस्थिति: ० / १७
वर्ष चरण स्थान खेलेका खेल जित बराबर* हार गरेका गोल खएका गोल गोल अन्तर
चीन १९८५ प्रवेश हुन असफल
क्यानडा १९८७
स्कटल्यान्ड १९८९
इटाली १९९१
जापान १९९३
इक्वेडर १९९५
इजिप्ट १९९७
न्युजिल्यान्ड १९९९ छनोट हुन असफल
ट्रिनिडाड र टोबागो २००१
फिनल्यान्ड २००३
पेरू २००५
दक्षिण कोरिया २००७ छनोट हुन असफल
नाइजेरिया २००९ छनोट हुन असफल
मेक्सिको २०११
संयुक्त अरब इमिरेट्स २०१३
चिली २०१५
भारत २०१७
जम्मा - - ' ' ' ' ' ' '

अफ्रिकी यू-१७ राष्ट्र कप[सम्पादन गर्नुहोस्]

अफ्रिकी यू-१७ राष्ट्र कप अफ्रिकी यू-१७ च्याम्पियनसिप
अवस्थिति: ० / १३
वर्ष चरण खेलेका खेल जित बराबर* हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर खेलेका खेल जित बराबर* हार गरेका गोल खाएका गोल गोल अन्तर
माली १९९५ प्रवेश हुन सस्फल
बोत्स्वाना १९९७
गिनी १९९९ छनोट हुन असफल -३
सेसेल्स २००१ -५
एस्वातिनी २००३ -३
गाम्बिया २००५ -१
टोगो २००७ निकालिएको
अल्जेरिया २००९ छनोट हुन असफल १२ +३
रुवान्डा २०११ -५
मोरोक्को २०१३ -७
नाइजर २०१५ -१
गाबोन २०१७ -४
तान्जनिया २०१९ निर्णय हुन बाँकी
जम्मा - - ' ' ' ' ' ' २४ १३ २० ४६ -२६

*बराबर भएको खेलको पेनाल्टी किकबाट बिजेता छनोट गरियको.

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]