मोदिआइन (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोदिआइन (उपन्यास)
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक
प्रकाशकसाझा प्रकाशन
पृष्ठ४२ पृष्ठ
आइएसबिएन978-99933-2-598 Parameter error in {{isbnt}}: Invalid ISBN.

मोदीआइन (उपन्यास) नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो ।

यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]