"बुखारेस्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: ur:بخارسٹ
सा r2.6.5) (रोबोट ले थप्दै: so:Buqarest
पङ्क्ति ३५७: पङ्क्ति ३५७:
[[sk:Bukurešť]]
[[sk:Bukurešť]]
[[sl:Bukarešta]]
[[sl:Bukarešta]]
[[so:Buqarest]]
[[sq:Bukureshti]]
[[sq:Bukureshti]]
[[sr:Букурешт]]
[[sr:Букурешт]]

०५:३७, २४ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

ढाँचा:आजको आलेख

बुकुरेस्ती
बुखारेस्टको झन्डा
झन्डा
• घनत्व
८,५१० /किमी2 (२२,०४०.८ /वर्ग माइल)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+3

बुखारेस्ट (Bucureşti) रोमानियाको राजधानी एवं त्यहाको सबभन्दा ठुलो वाणिज्यिक केंद्र हो। यो रूमानियाको दक्षिण-पूर्वमा दाम्बोवीता नदीको तटमा स्थित छ जो पहिले दाम्बोवीता सिटाडेलको नामबाट प्रसिद्ध थियो। यूरोपीय मानकोमा अनुसार बुखारेस्ट धेरै पुरानो शहर होईन, यसको उल्लेख १४५९ भन्दा अगाडी कहीं पाईदैन।[५] पुरानो बुखारेस्टबाट १८६२मा रूमानियाको राजधानी बने देखी अहिलेसम्म यस सहरमा धेरै परिवर्तन आईसकेको छ, र आज यसले आफुलाई रुमानियाई मीडिया, कला एवं संस्कृतिक केन्द्रको रूमामा स्थापित गरिसकेको छ। यसको स्थापत्य कलालाई साम्यवादी काल एवं आधुनिक यूरोपको सम्मिश्रणको रूपमा देख्न सकिन्छ। दुई विश्व युद्धको बीचको समयमा यस सहरलाई शानदार स्थापत्य कलाको कारणले यसभन्दा अगाडीको पेरिस" एवं "लघु पेरिस" (मिकुल पेरिस) जस्तो नाम पनि दिईएको छ।[६] यद्यपि यसको धेरै जसो ऐतिहासिक भवन विश्वयुद्ध, भुँइचालो इत्यादिमा स्वाहा भैसकेको छ तर अहिले पनि केही शानदार भवन आफ्नो सिर ऊंचा गरेर उभिएको छ। हालको वर्षहरूमा यस सहरले धेरै सांस्कृतिक एवं आर्थिक प्रगति गरेको छ।.[७]

१ जनवरी, २००९को आधिकारिक अनुमान अनुसार, बुकारेस्टको जनसंख्या १९,४४,३६७ छ।[२] शहरी क्षेत्र बुकारेस्ट प्रपरको सीमाना भन्दा धेरै अगाडी छ, जसको जनसंक्या २० लाखको लगभग छ।[३][८] मुख्य सहरको शहरी क्षेत्रको घेरे हुए उपग्रह कस्बों सहित बुकारेस्ट महानगरीय क्षेत्रको जनसंख्या २१.५ लाख छ।[४] एक अनाधिकारिक सूत्रको अनुसार यो जनसंख्या ३० लाखभन्दा बढी छ।[९] बुकारेस्ट यूरोपियाई संघमा जनसंख्यानुसा छैठो सबैभन्दा ठुलो शहर हो।[१०] आर्थिक दृष्टिबाट बुखारेस्ट देशको सबैभन्दा समृद्ध सहर हो[११] र पूर्वी यूरोपको प्रधान औद्योगिक तथा यातायात केन्द्रहरू मध्ये एक हो। सहरमा ठुलो स्तरमा शैक्षिक सुविधा, सांस्कृतिक केन्द्र, सम्मेलन र वार्ता केन्द्र, किनमेल बाजार र मनोरंजन क्षेत्र छ। मुख्य शहरको रोमान्या नगरपालिका (म्युनिसिपुल बुकारेस्ती Municipiul București) देख्दछ, र यसको दर्जा एक काउन्टी जस्तो नै छ। यसलाई फेरी ६ उपभागहरू – सेक्टरहरूमा बाडिएको छ।

जलवायु

बुकारेस्टमा समशीतोष्ण महाद्वीपीय जलवायु ( (कोप्पेन जलवायु वर्गीकरण Dfa अनुसार) छ। सहरको रोमानियाई समतलमा अबस्थितिको कारण यहांको शीतकाल हावा भरिइ रहन्छ। हुनत हावा बढ्दो सहरीकरणको कारण केही कम भएको देखीन्छ, त्यै पनि हावा रहन्छ। शीतकालीन तापमान प्रायः {{convert|0|C|F|0}} बाट तल जान्छ, र कहिले काँही त {{convert|-15|C|F|0}}; यदा कदा -२०° [[सेल्सियस]] सम्म पनि पुग्दछ। [[ग्रीष्मकाल]] मा लगभग {{convert|23|C|F|0}} (जुलाई र अगस्त का औसत) रहन्छ, जो कहिले काँही {{convert|35|C|F|0}} बाट {{convert|40|C|F|0}} मध्य ग्रीष्मकालमा सहरको केन्द्रीय भागबाट पुग्दछ। हालांकि ग्रीष्मकालमा औसत [[वर्षा]] र [[आर्द्रता]] कम हुदछ, फेरी पनि यहाँ धेरै पटक तेज र तूफानी आधीसंग वर्षा पनि हुन्छ। ग्रीष्म र पतझड़को समयमा, दिनको औसत तापमान{{convert|17|C|F|0}} बाट {{convert|22|C|F|0}} को बीच रहन्छ।

ढाँचा:Infobox Weather

भगिनी सम्बन्ध

१८ सहरसँग बुकारेस्टको भगिनी सम्बन्ध छ। यसको सूची यस प्रकार छ।[१२]

राष्ट्र सहर मिति
 ब्राजील रियो द जेनेरियो २००२ [१३]
 ब्राजील साओ पाउलो २००० [१४][१५]
 बुल्गेरिया सोफिया
ढाँचा:Country data क्यानाडा मन्ट्रियल[१२]
 चीन बेजिंग २००५[१६]
 साइप्रस निकोसिया २००४
 यूनान एथेंस १९९३
 जोर्डन अम्मान १९९९
 माल्दोवा चिसिनाउ
 रूस मस्को
 टर्की अंकारा १९९८
 टर्की इस्तांबूल
 संयुक्त अधिराज्य लण्डन
 संयुक्त राज्य अटलांटा १९९४
 सीरिया दमिश्क[१२]
 नाइजेरिया लागोस
 अल्बानिया तिराना २००७[१७]
 फिलीपींस मनीला[१८]

सन्दर्भ

  1. आयरिश टाइम्स
  2. २.० २.१ २.२ "Populaţia stabilă la 1.01.2009" (रोमानियाईमा), INSSE, १९ मई, २००९, अन्तिम पहुँच २० मई, २००९ 
  3. ३.० ३.१ ३.२ डेमोग्राफिया वर्ल्ड अर्बन एरियाज & पपुलेशन प्रोजेक्शन्स
  4. ४.० ४.१ अर्बन ऑडिट:बुकारेस्ट प्रोफाइल
  5. बुखारेस्ट ट्रैवल गाइड, फोदोर्स
  6. बुखारेस्ट, द स्मल पेरिस अफ द ईस्ट, रोमानिया संग्रहालयको जालस्थलमा उद्धृत।
  7. बूकीका, 2000, पृ ६.
  8. (अङ्ग्रेजीमा) XIX मीटिंग अफ METREX नेटवर्क, नूर्नबर्ग, १५-१८ जून, २००५, ""बुकारेस्ट: फ्यू एक्स्पैक्टेशंस फर अर्बन डेभलपमेन्ट", पृ. २९" (PDF), मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०३-०७ 
  9. "EVZ", अन्तिम पहुँच २००९-०६-०१ 
  10. "Largest cities of the European Union", अन्तिम पहुँच २००७-०३-०७ 
  11. प्राइस वाटर हाउसकूपर्स ग्लोबल रीजनल अट्रैक्टिवनेस रिपोर्ट - रोमानिया
  12. १२.० १२.१ १२.२ "अकैडमी अफ इकोनमिक स्टडीज – शर्ट हिस्ट्री अफ बुकारेस्ट", Ase.edu.ro, अन्तिम पहुँच २०१०-०१-३१ 
  13. http://pt.wikisource.org/wiki/Lei_Municipal_do_Rio_de_Janeiro_3467_de_2002
  14. Prefeitura.Sp - Descentralized Cooperation
  15. International Relations - São Paulo City Hall - Official Sister Cities
  16. "Sister Cities", Beijing Municipal Government, अन्तिम पहुँच २००९-०६-२३ 
  17. "Twinning Cities: International Relations" (PDF), Municipality of Tirana, www.tirana.gov.al, अन्तिम पहुँच २००९-०६-२३ 
  18. "Sister Cities of Manila", © 2008–2009 City Government of Manila, अन्तिम पहुँच २००९-०७-०२ 

वाह्य सूत्र

ढाँचा:यूरोप