क्रोएसिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रोएसिया
उपनाम(हरू)Vatreni (The Fiery Ones)
सङ्गठनक्रोएसिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकZlatko Dalić
कप्तानलुका मोड्रिच
सर्वाधिक उपस्थितिडारिजो स्ना (१३४)
सर्वाधिक गोलकर्ताडाभोर सुकेर (४५)
फिफा कोडCRO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(जनवरी १९९९)
निम्न वरीयता१२५ (मार्च १९९४)
पहिलो अन्तर्राष्ट्रिय
 क्रोएसिया ४–० स्विट्जरल्यान्ड 
(जग्रेभ, क्रोएसिया, युगोस्लाभिया; २ अप्रिल १९४०)
आधुनिक क्रोएसियाको रूपमा
 क्रोएसिया २–१  संयुक्त राज्य अमेरिका
(जग्रेभ, क्रोएसिया, युगोस्लाभिया; १७ अक्टोबर १९९०)
ठूलो विजय
क्रोएसिया क्रोएसिया १०-० सान मारिनोसान मारिनो
(रिएका, क्रोएसिया; ४ जुन २०१६)
ठूलो हार
 स्पेन ६–० क्रोएसिया 
(एल्चे, स्पेन; ११ सेप्टेम्बर २०१८)
विश्वकप
उपस्थिति४ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजाउप बिजेता, २०१८
युरोपेली च्याम्पियनसिप
उपस्थिति४ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाक्वार्टर फाइनल, १९९६, २००८

क्रोएसिया राष्ट्रिय फुटबल टिम(क्रोएशियन: Hrvatska nogometna reprezentacija)ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्रोएसियाको प्रतिनिधित्व गर्ने गर्छ ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]