२०२०-२०२१ भारतीय किसान आन्दोलन
भारतीय किसान आन्दोलन २०२०-२०२१ | |||
---|---|---|---|
मिति | २०२० अगस्त ९[१] – २०२१ डिसेम्बर ११ [२][३] (१ वर्ष ४ महिना २ दिन) | ||
स्थान | भारत (किसानको समर्थनमा अमेरिका, बेलायत, क्यानाडा र न्युजील्याण्ड लगायत केही देशमा पनि प्रदर्शन) | ||
कारण | भारतीय संसद द्वारा तीन कृषि कानून पारित | ||
लक्ष्य |
| ||
विधि | घेराउ, धर्ना, रास्ता रोको (चक्काजाम), प्रदर्शन, आत्महत्या, counter legislation | ||
Status | तीन कृषि कानुन फिर्ता न्युनतम समर्थन मूल्यको लागि कमिटि गठन गरिने[४] | ||
नागरिक द्वन्द्वका पक्षहरू | |||
| |||
नेतृत्व आंकडा | |||
| |||
सङ्ख्या | |||
| |||
हाताहात र नोक्सानी | |||
|
सन् २०२०–२०२१ को भारतीय किसान आन्दोलन सेप्टेम्बर २०२० मा भारतको संसदले पारित गरेको तीन कृषि कानुनको विरुद्ध अहिलेसम्म निरन्तर चलिरहेको आन्दोलन हो। २१ मार्च २०२१ सम्म, हरियाणा प्रहरीका अनुसार, सिन्घु र टिक्री स्थित दिल्ली सिमामा करीव ४०,००० प्रतिवद्ध प्रदर्शनकारीहरूले प्रदशन गरेका थिए। [८]
किसान सङ्घ र तिनका प्रतिनिधिहरूले कानुन खारेज गर्न माग गरेका छन् र सम्झौता स्वीकार नगर्ने बताएका छन्।[२१] [२२] [२३] [२४] किसान नेताहरूले कृषि कानूनको कार्यान्वयन सम्बन्धी भारतको सर्वोच्च अदालतको रोक आदेशको स्वागत गरेका थिए भने सर्वोच्च अदालतले नियुक्त गरेको समितिलाई अस्वीकार गरेका थिए।[२५]
२०२१ नोभेम्बर १९ मा, केन्द्रीय सरकारले ती कानून फिर्ता गर्ने निर्णय गर्यो, [२६] र नोबेम्बर २९ मा संसदका दुवै सदनले कृषि सम्बन्धी कानून फिर्ता गर्ने बिधेयक पारित गर्यो ।[२७] कृषि कानुन फिर्ता भएको घोषणा पछी, किसान संघले न्युनतम समर्थन मूल्य सुनिश्चित गर्नुपर्ने मागलाई निरन्तरता दिए। [२८]
किसानहरूको माग
[सम्पादन गर्नुहोस्]१२ डिसेम्बर २०२०, किसानहरूको माग
- तीन नयाँ कृषि कानूनको खारेजी [२९][३०]
- कृषि कानूनलाई खारेज गर्न एक विशेष संसद सत्र आयोजना[३१]
- न्यूनतम समर्थन मूल्य (MSP) र उत्पादनलाई राज्यले खरिदको कानूनी अधिकार निर्माण[३२]
- आश्वासन दिने पारम्परिक) खरीद प्रणालीको निरन्तरता ।[३३]
- स्वामीनाथन प्यानलको प्रतिवेदन रिपोर्ट लागू र उत्पादनको भारित औसत लागत को तुलनामा कम भन्दाअ कम ५०% अधिक न्यूनतम समर्थन मूल्य (MSP)) प्रदान गर्ने।[३४]
- कृषि उपयोगको लागि डिजेल को मुल्यमा ५०% कटौती
- राष्ट्रीय राजधानी क्षेत्र(NCR)मा वायु गुणस्तर प्रबंधन (प्रबन्धन) माथी आयोगको निरसन र '२०२० का अध्यादेश जारी र डंठल (डण्ठल) जलाउने माथी सजाय र जरिवाना हटाउने
- पंजाबमा धान पराल जलाउँदा गिरफ्तार भएका किसानहरूको रिहाई
- बिजली अध्यादेश २०२० का उन्मूलन[३५]
- राज्यको विषयमा केन्द्र सरकारको हस्तक्षेप अन्त्य, व्यवहारमा विकेन्द्रीकरण गरिनुपर्ने।
- किसान नेता विरुद्धको सबै मुद्धा फिर्ता लिने ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "AIKSCC holds protests against agri Ordinances", Business Line, ९ अगस्ट २०२०, अन्तिम पहुँच २८ अक्टोबर २०२०।
- ↑ "Photos: Indian farmers head home after year-long protests"।
- ↑ "Video: Aircraft Showers Flowers on Farmers Returning Home After a Year"।
- ↑ "Farmer agitation: Centre issues 'formal letter' agreeing to farmers' demands", The Economic Times।
- ↑ ५.० ५.१ "Bharatiya Kisan Sangh to hold protest today", ८ सेप्टेम्बर २०२१।
- ↑ Anshuman, Kumar, "Govt must send farm bills to the parliamentary standing committee: Bhartiya Kisan Sangh", The Economic Times, अन्तिम पहुँच २०२०-०९-२३।
- ↑ "Bhartiya Kisan Sangh: Farm Bills in present form not acceptable", The Indian Express (अङ्ग्रेजीमा), २०२०-०९-२०, अन्तिम पहुँच २०२०-०९-२३।
- ↑ ८.० ८.१ ८.२ Siwach, Sukhbir (२०२१-०३-२१), "Haryana cops: 40,000 ‘committed supporters’ at Delhi farm stir sites", The Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-२२।
- ↑ ९.० ९.१ "Indian farmers to step up protests after nine killed in violence", Al Jazeera, ४ अक्टोबर २०२१।
- ↑ Chand, Sakshi (२८ जनवरी २०२१), "Outnumbered, but not outdone: Injured cops recall Republic Day horror", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ फेब्रुअरी २०२१।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:31
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Sengar, Mukesh Singh (२६ जनवरी २०२१), "Over 80 Delhi Police Personnel Injured After Clashes With Farmers", NDTV, अन्तिम पहुँच ४ फेब्रुअरी २०२१।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:down to earth
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:750deaths
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:750deaths2
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:43
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Farmers' Protest: Haryana Govt Digs Trenches to Stop Delhi March, Farmers Undeterred", thequint.com, २७ नोभेम्बर २०२०, मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०२१।
- ↑ "Protestors damage over 1,500 telecom towers in Punjab", २८ डिसेम्बर २०२०, मूलबाट १२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०२१।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:5
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:33
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Rai, Arpan, सम्पादक (८ जनवरी २०२१), "'Repeal farm laws today itself': Farmers message to govt ahead of talks", Hindustan Times (अङ्ग्रेजीमा), मूलबाट १० जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१।
- ↑ Kaur, Pawanjot (२५ डिसेम्बर २०२०), "A Month on, Farmers Remain Resolute Over Repeal of Farm Laws", The Wire, मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१।
- ↑ Sanyal, Anindita, सम्पादक (१६ डिसेम्बर २०२०), "Will "Make" Government Repeal Farm Laws: Farmers Harden Stance – 10 Points", NDTV, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१।
- ↑ "No Alternative To Demands For MSP Guarantee, Repealing Farm Laws: Farmer Leaders", NDTV, १ जनवरी २०२१, मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१।
- ↑ Iftikhar, Fareeha (१२ जनवरी २०२१), "Farmers reject SC committee, demand repeal of farm laws", Hindustan Times (अङ्ग्रेजीमा), मूलबाट १९ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:41
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;TH37762376
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Mishra, Dheeraj (२७ डिसेम्बर २०२०), "Reality Belies Modi Govt Claims of Implementing Swaminathan Commission's Report", The Wire, अन्तिम पहुँच २०२१-११-२६।
- ↑ "आंदोलनरत किसानों ने केंद्र को पत्र सौंपा, नए कृषि कानूनों को निरस्त करने के लिए विशेष संसद सत्र की मांग की", hyderabadtechnical.com, अन्तिम पहुँच १३ दिसंबर २०२०।[मृत कडी]
- ↑ "Bharat Bandh: किसानों का भारत बंद कल, जानिए किसे मिलेगी छूट और क्या रहेगा खुला", amarujala.com, अन्तिम पहुँच १३ दिसंबर २०२०।
- ↑ "केंद्र के पास ये अंतिम मौका', सरकार से वार्त्ता शुरू होने से पहले किसानों की दो टूक; 10 अहम बातें", khabar.ndtv.com, अन्तिम पहुँच १३ दिसंबर २०२०।
- ↑ "अगर कृषि क़ानून किसानों के हित में है, तो किसान संगठन इसके पक्ष में क्यों नहीं हैं?", thewirehindi.com, अन्तिम पहुँच १३ दिसंबर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२१ मिति
- ↑ "आखिर दिल्ली कूच क्यों कर रहे हैं किसान, किस बात को लेकर है नाराजगी, जानिए सबकुछ", abplive.com, अन्तिम पहुँच १३ दिसंबर २०२०।
- ↑ "क्या हैं स्वामीनाथन आयोग की सिफारिशें, जिन्हें लागू करवाने को लेकर सड़कों पर उतरे हैं किसान", amarujala.com। লেখা "access-date 13 दिसंबर 2020" উপেক্ষা করা হয়েছে (सहायता)
- ↑ "किसान आंदोलन से जुड़ी आठ बातें जिन्हें जानना ज़रूरी है", BBC.Com, अन्तिम पहुँच १३ दिसंबर २०२०।