भूटानी शरणार्थी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
चित्र:Bhutanirefugee.jpg
पूर्व नेपालको शरणार्थी शिविरमा रहदै आएका भूटानी शरणार्थीहरू
भूटानी शरणार्थीहरू नेपाली मूलका मान्छेहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भूटानी नागरिकता खोसेर भूटानबाट बाहिर खेदि दिईयो भन्ने उनीहरूको दावी छ।
भूटानको दृष्टिकोण [सम्पादन गर्ने]
भूटानी शरणार्थी (ल्होतसम्पा) दक्षिण भूटानमा उन्नाईसौं शताब्दिदेखिनै बसो बास गर्दै हुनुहुन्थ्यो, उँहालाई १९८८को मूलूककै प्रथम जनगणना पछि भूटानबाट बाहिर खेदिइयो। उँहा अहिले पूर्व नेपालको शरणार्थी शिविरमा जीवन बिताई रहनुहुँदैछ।
- This section attempts to reflect the perspective of the Kingdom of Bhutan and/or the ethnic majority group (with cultural, ethnic and linguistic links to other Tibetan peoples) that dominates this state.
| भूटान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |