सामग्रीमा जानुहोस्

"अक्षमालिका उपनिषद्" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''अक्षमालिका उपनिषद''' ॠग्वेद शाखा को अन्तर्गतमा पर्ने एक उपन...
(कुनै भिन्नता छैन)

२१:०९, १८ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

अक्षमालिका उपनिषद ॠग्वेद शाखा को अन्तर्गतमा पर्ने एक उपनिषद हो। येसमा प्रजापति ब्रह्मा र कुमार कार्तिकेय को प्रश्नोत्तर प्रस्तुत गरिएको छ। येसमा सबैभन्दा पहिला 'अक्षमाला' को विषय मा जिज्ञासा गरियेको छ। यो के हो, येसको कतिवटा लक्षण छन्, कति भेद छन्, कति सूत्रहरु छन्? जस्ता प्रस्नाका उत्तर यो उपनिषदमा पाईन्छ।

विवरण


सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

मूल ग्रन्थ

अनुवाद