"लुम्बिनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
पङ्क्ति ४६: पङ्क्ति ४६:


==बाहिरी कडीहरू==
==बाहिरी कडीहरू==

* http://nepal.tv/watch/lumbini
** [https://www.xyznepal.com/lumbini/ ''Lumbini Nepal'']
*http://nepal.tv/watch/lumbini
* http://www.palikanon.com/english/pali_names/l/lumbini.htm
* http://www.palikanon.com/english/pali_names/l/lumbini.htm
* http://welcomenepal.com/promotional/submain.php?menuid=2&submenuid=552964323523&subpageid=559143316934
* http://welcomenepal.com/promotional/submain.php?menuid=2&submenuid=552964323523&subpageid=559143316934

२२:३२, १० सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन


लुम्बिनी (गौतम बुद्धको जन्मस्थल)
युनेस्को विश्व सम्पदा क्षेत्र
लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको स्तम्भ
मापदण्डसंस्कृति: iii, vi
सन्दर्भ666
सूचीकृत1988 (21st सत्र)
शान्तिदीप

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छन्। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलार्इ चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ । इ.पू. २४९ मा माैर्य सम्राट अशाेकले यस स्थलकाे तीर्थाटन गरेका थिए र यस तीर्थाटनकाे संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । याे कुराकाे जानकारी इसाकाे पाँचाैं शताब्दीमा अाएका चिनियाँयात्री फाहियान र साताै शताब्दीमा अाएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान अाफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा माैर्य सम्राट अशाेकद्वारा राखिएकाे अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख भेटियाे । उक्त अभिलेखमा याे ठाउँकाे नाम लुंमिनि भनेर उल्लेख गरिएकाे पाइन्छ । यस अभिलेखकाे प्राप्तीले गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीकाे पहिचान भएकाे हाे भने तबैदेखि विश्वभर गाैतम बुद्धकाे जन्मस्थल नेपालकाे पश्चिमाञ्चल विकास क्षेत्रकाे लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयाे ।

लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष एेतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।[१]

चित्र ग्यालरी

सन्दर्भ सामग्रीहरू

  1. name=unesco

यो पनि हेर्नुहोस्

  1. विश्व_सम्पदा_क्षेत्र
  2. विश्व_सम्पदा_क्षेत्रहरूको_सूची

बाहिरी कडीहरू

निर्देशाङ्कहरू: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E / 27.46716; 83.27491