विकिपिडिया:चौतारी (प्राविधिक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , ,



ढाँचा Template:Infobox settlement अद्यतन सम्बन्धमा

विगत लामो समय देखि यो ढाँचा अद्यतन नभएको अवस्थामा विभिन्न प्यारामिटरहरू समर्थन नगर्ने तथा त्रुटिहरू आउने गरेकोले यस ढाँचालाई अद्यतन गर्न आवश्यक छ। यसैको अद्यतनको लागि मैँले अहिले खेस्रामा काम गरिरहेको छु। यस ढाँचालाई अद्यतन गर्दा यससँग सम्बन्धित ढाँचा तथा मोड्युलहरू समेत अद्यतन गर्नुपर्ने भएकोले यसलाई नियमित मर्मतसम्भार अन्तर्गत राखी आज राति ४ अप्रिल २०२० को राति ९ बजे (नेपाल समय) देखि ११ बजे (नेपाल समय) सम्म उक्त ढाँचा अद्यतन गर्ने कार्यतालिका रहेको हुँदा सो ढाँचा वा सो सँग सम्बन्धित ढाँचाहरूलाई प्रदर्शित गर्दा केही समस्या आउनसक्ने जानकारी गराउँदछु। तत्पश्चात् कुनै समस्या वा त्रुटि देखिएमा यहाँ टिप्पणी गरी जानकारी गराउनको लागि सबैलाई आग्रह समेत गर्दछु।--Nirajan pant (कुरा गर्ने) १२:१४, ३० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया:ट्विङ्कल उपकरण मर्मत गर्नुपर्ने सम्बन्धमा

यस विकिपिडियामा स्थापना गरिएको ट्विङ्कल उपकरणको केही आवश्यक सह-उपकरणहरू काम गर्न छाडिसकेकोले यसलाई मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ। यस उपकरणलाई मर्मतसम्भार गर्दा सो समयावधिमा यो उपकरण असक्षम पनि हुनसक्छ। प्राविधिक पक्षको काम तथा उपकरणको सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि यसलाई छिट्टै मर्मत गर्ने जानकारी गराउँदछु। उपकरणको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३५, २८ मे २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


New Beta Feature next week

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्.

The Editing team is working on mw:Talk pages project/replying. The Reply tool is one result of the big mw:Talk pages consultation 2019. Editing is planning to offer the Reply tool to your community as a Beta Feature soon, probably on Wednesday, 14 October. The Reply tool has been used to make more than 25,000 comments at about 20 wikis so far.

The Editing team is particularly interested in learning how well this works for you, especially if you have trouble typing comments.

Here's what you need to know:

If you have questions or concerns about this Beta Feature, please contact me. Whatamidoing (WMF) (कुरा गर्ने) १०:०९, १० अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

The Beta Feature is available now in Special:Preferences. Whatamidoing (WMF) (कुरा गर्ने) २१:५४, १४ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Hi @Whatamidoing (WMF):, The Beta Feature is not working.--Saroj Uprety (कुरा गर्ने) २२:२१, १४ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Thank you for pinging me. I apologize for the problem. I have filed this bug report at phab:T265500. A fix was written today. I don't know how long it will take to be deployed (maybe 1 to 8 days?). Whatamidoing (WMF) (कुरा गर्ने) ०२:३९, १५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
Saroj Uprety, it is working now. It is not set up for this page, but you can test it at User talk:Whatamidoing (WMF) (or any normal talk page). Thank you again for telling me about this problem. Whatamidoing (WMF) (कुरा गर्ने) २२:१८, १७ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सन्दर्भ ढाँचा र मोड्युल उद्यतन गर्ने सम्बन्धमा

यस विकिपिडियामा रहेको सन्दर्भ ढाँचा र मोड्युल मर्मत गर्नुपर्ने आवश्यकता रहेकोले मर्मतसम्भार गर्दा सो समयावधिमा ढाँचा तथा मोड्युलले काम नगर्ने हुनसक्छ। प्राविधिक पक्षको काम तथा सामग्रीलाई नेपालीकरण गर्न समय लाग्ने भएतापनि १० देखि १५ दिनभित्र मर्मत गर्ने जानकारी गराउँदछु। ढाँचा तथा मोड्युलको सामग्रीलाई नेपालीकरण गर्ने काममा सहयोग गर्न सबै प्रबन्धक, ढाँचा सम्पादक तथा अन्तरमोहडा सम्पादकलाई आग्रह समेत गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:२४, २७ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Technical maintenance planed‬

Coolest Tool Award 2021: Call for nominations

The third edition of the m:Coolest Tool Award is looking for nominations!

Tools play an essential role for the Wikimedia projects, and so do the many volunteer developers who experiment with new ideas and develop and maintain local and global solutions to support the Wikimedia communities. The Coolest Tool Award aims to recognize and celebrate the coolest tools in a variety of categories.

The awarded projects will be announced and showcased in a virtual ceremony in December. Deadline to submit nominations is October 27. More information: m:Coolest Tool Award. Thanks for your recommendations! -- SSethi (WMF) for the 2021 Coolest Tool Academy team ११:४१, १९ अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Community Wishlist Survey 2022 is coming. Help us!

The Community Wishlist Survey 2022 starts in less than two weeks (Monday 10 January 2022, 18:00 UTC). We, the team organizing the Survey, need your help.

Only you can make the difference

How many people will hear and read about the Survey in their language? How many will decide to participate? Will there be enough of you to vote for a change you would like to see? It all depends on you, volunteers.

Why are we asking?

  • We have improved the documentation. It's friendlier and easier to use. This will mean little if it's only in English.
  • Thousands of volunteers haven't participated in the Survey yet. We'd like to improve that, too. Three years ago, 1387 people participated. Last year, there were 1773 of them. We hope that in the upcoming edition, there will be even more. You are better than us in contacting Wikimedians outside of wikis. We have prepared some images to share. More to come.

What is the Community Wishlist Survey?

It's an annual survey that allows contributors to the Wikimedia projects to propose and vote for tools and platform improvements. Long years of experience in editing or technical skills are not required.

Thanks, and be safe and successful in 2022! SGrabarczuk (WMF) (talk) ०९:००, २९ डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Save the Date: Coolest Tool Award 2021: this Friday, 17:00 UTC

<languages />

Hello all,

The ceremony of the 2021 Wikimedia Coolest Tool Award will take place virtually on Friday 14 January 2022, 17:00 UTC.

This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!

Read more about the livestream and the discussion channels.

Thanks for joining! andre (talk) -08:02, 6 January 2022 (UTC)

Last two days for submitting proposals

Rollout of the new audio and video player

कृपया आफ्नो भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्

Hello,

Over the next months we will gradually change the audio and video player of Wikis from Kultura to Video.js and with that, the old player won’t be accessible anymore. The new player has been active as a beta feature since May 2017.

The new player has many advantages, including better design, consistent look with the rest of our interface, better compatibility with browsers, ability to work on mobile which means our multimedia will be properly accessible on iPhone, better accessibility and many more.

The old player has been unmaintained for eight years now and is home-brewn (unlike the new player which is a widely used open source project) and uses deprecated and abandoned frameworks such as jQuery UI. Removing the old player’s code also improves performance of the Wikis for anyone visiting any page (by significantly reducing complexity of the dependency graph of our ResourceLoader modules. See this blog post.). The old player has many open bugs that we will be able to close as resolved after this migration.

The new player will solve a lot of old and outstanding issues but also it will have its own bugs. All important ones have been fixed but there will be some small ones to tackle in the future and after the rollout.

What we are asking now is to turn on the beta feature for the new player and let us know about any issues.

You can track the work in T100106

Thank you, Amir २३:४४, १७ फेब्रुअरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Coolest Tool Award 2022: Call for nominations

The fourth edition of the Coolest Tool Award welcomes your nominations! What is your favorite Wikimedia related software tool? Please submit your favorite tools by October 12, 2022! The awarded projects will be announced and showcased in a virtual ceremony in December.

MediaWiki message delivery ००:१५, ४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ तथ्याङ्क

हाल पृष्ठ तथ्याङ्क उपकरणले प्रयोगकर्ताहरूको लागि धेरै जानकारी देखाउँदैन किनकि यो असक्षम छ। के हामीले यसलाई सक्षम गर्ने? --बडा काजी (कुरा गर्नुहोस्) ०१:३४, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

के तपाइँ उपकरणलाई कसरी सक्रिय गर्ने र त्यसपछि उपकरणले के गर्नेछ बारे थप स्पष्ट गर्न सक्नुहुन्छ? --Saroj Uprety (कुरा गर्नुहोस्) ०९:२५, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्ते Saroj Upretyज्यू, यदि तपाईंँ यो पृष्ठमा जानुभयो भने तपाईंँ प्रयोगकर्ताहरूको बारेमा धेरै सम्पादन गरिएको पृष्ठ, समय कार्ड, सर्वाधिक सम्पादित पृष्ठ देख्नुहुनेछैन। यो विकल्प सक्षम गर्दा यसले हामीलाई त्यो जानकारी हेर्न दिनेछ। यदि सक्षम गरियो भने यो यस्तो देखिनेछ। --बडा काजी (कुरा गर्नुहोस्) १८:२१, ३० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Join the Coolest Tool Award 2022: Friday, Dec 16th, 17:00 UTC

The fourth edition of the Wikimedia Coolest Tool Award will happen online on Friday 16 December 2022 at 17:00 UTC!

This award is highlighting software tools that have been nominated by contributors to the Wikimedia projects. The ceremony will be a nice moment to show appreciation to our tool developers and maybe discover new tools!

Read more about the livestream and the discussion channels.

Thanks for joining! -Komla

MediaWiki message delivery ००:३८, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ता अधिकार निर्माणको लागि प्रस्ताव

हामीले विकिमीडिया फाउन्डेसनले बनाएको नवीनतम उपकरणहरू प्रयोग नगरेकोले नेपाली विकिपिडिया पछाडि परेको छ। यी उपकरणहरू प्रयोग गर्ने धेरै फाइदाहरू छन् जुन मैले तल सूचीबद्ध गरेको छु। नेपाली विकिपिडिया दिन प्रतिदिन बढ्दै गइरहेको छ र यी उपयोगी उपकरणहरू हुन् जसले नयाँ प्रयोगकर्ताहरू सिर्जना गरेका लेखहरू अनुगमन/गस्ती गर्न मदत गर्छन्। --बडा काजी (कुरा गर्नुहोस्) २२:१७, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नाम फाइदाहरू
पृष्ठ सार्नेहरू नियमित सम्पादकहरूका लागि सम्पादन सूचनाहरू सम्पादन गर्न अनुमति दिने मीडियाविकि:Titleblacklist हटाउँछ।
नयाँ पृष्ठहरू गस्तीकर्ता विकिमिडिया फाउन्डेशन सिर्जना गरिएको क्युरेसन उपकरण सक्षम गर्दछ।
विस्तारित पुष्टि प्रयोगकर्ताहरू कहिलेकाहीँ सक्रिय प्रयोगकर्ताहरूले श्रेणीहरू सार्न प्रयास गर्दा सम्पादन फिल्टरले तिनीहरूलाई रोक्छ। यो समस्याको समाधान हुनेछ।
सूचित गर्दै: Biplab Anand, Saroj Uprety, Tulsi, पर्वत सुबेदी, Nirjal stha, BRPever, सरोज कुमार ढकाल, Pitambar Bhattarai, हिमाल सुबेदी, Wallflowernepal, TseRigs, Nawaraj Ghimire, Janak Bhatta, Bishaldev100 --बडा काजी (कुरा गर्नुहोस्) २२:१८, ६ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

समर्थन

असमर्थन

टिप्पणी

  • धेरै प्रयोगकर्ता समूहहरू व्यवस्थापन गर्न गाह्रो हुन्छ। हामीले सक्रिय प्रयोगकर्ताहरू भन्दा धेरै प्रयोगकर्ता समूहहरू बनाउनको साटो हालका समूहहरूलाई अपग्रेड गर्दा राम्रो होला। मेरा सुझावहरू:
    • नयाँ पृष्ठहरू गस्तीकर्तालाई हटाएर --> गस्तीगर्ने प्रयोगकर्ता (राम्रा पृष्ठ बनाउनसक्ने प्रयोगकर्ताले चाहेमा अरुको पृष्ठ मापदण्ड भित्र भएको जाँचन् सक्ने भएकाले)
    • गस्तीगर्ने प्रयोगकर्तालाई नयाँ पृष्ठहरू गस्तीकर्ताका अधिकारहरू दिने। समूहको नाम 'गस्तीगर्ने प्रयोगकर्ता'नै राख्ने।
    • गस्तीगर्ने प्रयोगकर्तालाई पृष्ठ सार्नेहरू अधिकारहरू दिने। समूहको नाम 'गस्तीगर्ने प्रयोगकर्ता'नै राख्ने।
    • विस्तारित पुष्टि प्रयोगकर्ताहरूको आवश्यकता नभएको। सम्पादन फिल्टरलाई परिवर्तन गरेर यो समस्या समाधान गर्न सकिन्छ।

धन्यवाद।--BRP ever ०७:२४, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली विकिपिडियामा समीक्षक प्रयोगकर्ता समूह सक्रिय रहेको सबैमा विदितै छ। मैले अध्ययन गर्ने क्रममा नयाँ पृष्ठ गस्ती गर्नको लागि प्रयोगकर्ता वार्ता:बडा काजीले प्रस्ताव गर्नुभएको क्युरेसन उपकरण अङ्ग्रेजी विकिपिडिया बाहेक प्राविधिक कारणले गर्दा अन्य विकीमा प्रयोग गर्न सकिएको छैन। स्थानीय विकीमा पेज ट्राएज एक्सटेन्सन स्थापित गर्न समस्या देखिएको हामी कडीकडी खोली हेर्न सक्छौँ। हामीले पृष्ठ स्थानान्तरकको विषयमा छलफल गरेका थियौँ जुन निष्कर्षमा पुग्न सकेको थिएन तसर्थ User:BRPeverको सल्लाह अनुसार यो अधिकार समीक्षकमा जोड्न सक्छौँ तथा यो प्रस्तावमा औल्याइएका समस्याहरू समाधान पनि गर्न सक्छौँ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३७, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
BRPever, प्रयोगकर्ताले ३० दिनमा कम्तिमा ५०० सम्पादन गरेको अवस्थामा "विस्तारित पुष्टि प्रयोगकर्ताहरू" स्वचालित रूपमा दिइन्छ। यो प्रयोगकर्ता अधिकारले सम्पादकहरूलाई "विस्तारित पुष्टित सुरक्षित" अन्तर्गत रहेका पृष्ठहरू सम्पादन गर्न अनुमति दिन्छ। यो "सम्पादन फिल्टर" प्रणालीमा विकिमीडिया फाउन्डेसनद्वारा लागू गरिएको छ। --बडा काजी (कुरा गर्नुहोस्) १९:१५, ७ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]