नगद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नगद (फ्रान्सेली: Espèces; |जर्मन: Bargeld; अङ्ग्रेजी: Cash; स्पेनी: Efectivo; पोर्तगाली: Dinheiro) भन्नाले मुद्राको भौतिक अवस्थालाई जनाउँदछ । यसमा बैङ्क नोट तथा सिक्काहरू पर्दछन् । नगद भन्नाले वस्तु, ऋण तथा सेवाको विनिमयमा प्रयोग हुने वित्तीय संयन्त्र हो । [१]

लेखाविधीमा नगद भन्नाले नगद वा नगदजन्य चालु सम्पत्तीलाई जनाउँदछ । [२] नगद अर्थ बजारमा विनियमको लागि प्रयोग हुने सबैभन्दा महत्त्वपूर्ण वित्तीय संयन्त्र मध्ये एक हो ।  [३]

अमेरिकी मुद्रा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=नगद&oldid=902085" बाट अनुप्रेषित