जलेबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जलेबी
Pithecellobium dulce
कोलकातामा रहेको जलेबीको बोट
जलेबीको फल

सुरक्षित (प्रकृतिसेवा)[१]
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: फाबालेस
परिवार: फाबेसिआइ
वंश: पिथेसेलोबियम
(विलियम रोसबुर्घ) जर्ज बेन्थम[२]
प्रजाति:
P. P. dulce
वैज्ञानिक नाम
Pithecellobium P. dulce
(विलियम रोसबुर्घ) जर्ज बेन्थम[२]

जलेबी (वैज्ञानिक नाम: Pithecellobium P. dulce) फाबेसिआइ परिवारको फूल फुल्ने समूहको केराउ वनस्पति हो। १० देखि १५ मी (३३ देखि ४९ फिट) अग्लो हुने यस बोटको हाङ्गा काँडेदार हुन्छ भने यसको फल रातो र सेतो रङको हुन्छ। यो प्रशान्त तटीय क्षेत्र, मध्य अमेरिका, मध्य अमेरिकाको सीमावर्ती क्षेत्र र मेक्सिकोको रैथाने वनस्पति हो। यो वनस्पति फिलिपिन्स, थाइल्यान्ड, भारत, नेपाल, बङ्गलादेश लगायतको देशमा समेत पाइन्छ।[३][४][५]

विविध भाषामा नाम[सम्पादन गर्नुहोस्]

  • अङ्ग्रेजी भाषा : मनिला टामारिन्ड, मद्रास थोर्न, कामाचिले,[६][७]मङ्कीपोड
  • मैथिली भाषा: जिलेबी

वितरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pithecellobium dulce - (Roxb.) Benth. Guama Americano", NatureServe Explorer, NatureServe, मूलबाट २०१९-०७-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०१ मिति
  2. "{{{name}}}", Germplasm Resources Information Network (GRIN) online database, अन्तिम पहुँच २०१०-०३-२९ 
  3. "Pithecellobium dulce", राष्ट्रिय स्रोत संरक्षण सेवा, युएसडिए वनस्पति डेटाबेस।, अन्तिम पहुँच ६ अक्टोबर २०१५ 
  4. Trimen, Henry (१८९४), Flora of Ceylon 2, London: Dulau & Co., पृ: 131–132, डिओआई:10.5962/bhl.title.10864 
  5. Khanzada, Samina Kabir; Khanzada, Samina Kabir; Shaikh, Wazir; Ali, Syed Abid (अप्रिल २०१३), "Phytochemical studies on Pithecellobium dulce Benth. A medicinal plant of Sindh, Pakistan", Pakistan Journal of Botany 45 (2): 557–561, अन्तिम पहुँच १९ जुलाई २०१८ 
  6. Hiwale, Shrikant (२०१५), "Non Traditional Crops: Manila Tamarind (Tamarindus indica L.)", Sustainable Horticulture in Semiarid Dry Lands: 273–277। 
  7. "Camachile", The Free Dictionary, अन्तिम पहुँच २७ मे २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]