विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डकडकगो[सम्पादन गर्नुहोस्]

डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६४६, अक्षर: ३४८.५, स्पेस: ९८
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: सर्च इन्जिनको जानकारी दिएकाले र विशेष पृष्ठ
२०१८ डिसेम्बर ३०, ०५:५८:३५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २४ जनवरी २०१९ ०८:१५ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
    प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३८, १४ जनवरी २०१९ (युटिसी(UTC))
६ समर्थन र ३ विरोध भएकोले प्रमुख लेख घोषित । -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:११, २९ जनवरी २०१९ (युटिसी(UTC))
  • आवेदनमा सारांश उपलब्ध नभएको तथा आवेदनको उपयुक्त कारण नखुलेकोले यस आवेदनमा मेरो  असमर्थनको मत जाहेर गर्दछु।--Nirajan pant (कुरा गर्ने) १७:०२, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))
  •  असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:५३, १६ जनवरी २०१९ (युटिसी(UTC))
  •  असमर्थन, कारण टिप्पणीमा छ।--BRP ever ०९:३०, १७ जनवरी २०१९ (युटिसी(UTC))
  • प्रमुख लेखको लागि न्नूनतम मापदण्ड पुरा गरेको हुनाले मार्च महिनाको लागि पुन: नामाङ्कित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३८, १४ जनवरी २०१९ (युटिसी(UTC))
  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever ११:००, १४ जनवरी २०१९ (युटिसी(UTC))