हुग्दिखोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Hugdikhola
हुग्दिखोला
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

हुग्दिखोला नेपालको बागमती प्रदेशको बेनिघाट रोराङ वडा नम्बर १० मा अवस्थित बजार हो। हुग्दिखोलामा ६०-७० घरहरू रहेको छ। गोरखा जिल्लाको गण्डकी गाउँपालिकाचितवन जिल्लाको इच्छाकामना गाउँपालिकाका मानिसहरूले दैनिक उपभोग गर्ने बस्तु खरिद बिक्री गर्न हुग्दिखोला आउने गर्दछन्। हुग्दिखोलाका बासिन्दाका मुख्य आयस्रोत व्यापार ब्यबसाय हो। हुग्दिखोला त्रिशूली नदीको किनारमा अवस्थित छ।