हुग्दिखोला
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख छोटो हुनुका साथै लेखको विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी रहेको। हेर्नुहोस् शीमे ले१।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ। लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: पर्वत सुवेदी (योगदान | लग) समय: २१:२२, २ अप्रिल २०२६ (UTC) (८ दिन पहिले) |
Hugdikhola
हुग्दिखोला | |
|---|---|
| देश | |
| अञ्चल | बागमती |
| जिल्ला | धादिङ |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
हुग्दिखोला नेपालको बागमती प्रदेशको बेनिघाट रोराङ वडा नम्बर १० मा अवस्थित बजार हो। हुग्दिखोलामा ६०-७० घरहरू रहेको छ। गोरखा जिल्लाको गण्डकी गाउँपालिका र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाका मानिसहरूले दैनिक उपभोग गर्ने बस्तु खरिद बिक्री गर्न हुग्दिखोला आउने गर्दछन्। हुग्दिखोलाका बासिन्दाका मुख्य आयस्रोत व्यापार ब्यबसाय हो। हुग्दिखोला त्रिशूली नदीको किनारमा अवस्थित छ।