युइएफए युरो २०२० समूह ङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह ङ अन्तर्गतका खेलहरू सन् २०२१ जुन १४ देखि जुन २३ सम्म सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालासेभिलेको ला कार्तुजामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र स्पेन, स्विडेन, पोल्यान्डस्लोभाकिया छन्।

टोलीहरू[सम्पादन गर्नुहोस्]

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
E1  स्पेन (आयोजक) समूह च विजेता सन् २०१९ अक्टोबर १५ ११औँ २०१६ विजेता (१९६४, २००८, २०१२)
E2  स्विडेन समूह छ उप-विजेता सन् २०१९ नोभेम्बर १५ ७औँ २०१६ सेमी-फाइनल (१९९२) १७ १८
E3  पोल्यान्ड समूह ज विजेता सन् २०१९ अक्टोबर १३ ४औँ २०१६ क्वार्टर-फाइनल (२०१६) २१
E4  स्लोभाकिया प्ले-अफ मार्ग ख विजेता सन् २०२० अक्टोबर १२ २औँ २०१६ राउन्ड अफ १६ (२०१६) २२ ३६

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्विडेन +२ नकआउट चरणमा प्रवेश
2  स्पेन (H) +५
3  स्लोभाकिया −५
4  पोल्यान्ड −२
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

खेलहरू[सम्पादन गर्नुहोस्]

पोल्यान्ड वि स्लोभाकिया[सम्पादन गर्नुहोस्]

पोल्यान्ड  १–२  स्लोभाकिया
विवरण

स्पेन वि स्विडेन[सम्पादन गर्नुहोस्]

स्पेन  ०–०  स्विडेन
विवरण
दर्शक उपस्थिति: १०,५५९[२]
रेफ्री: Slavko Vinčić (Slovenia)

स्विडेन वि स्लोभाकिया[सम्पादन गर्नुहोस्]

स्विडेन  १–०  स्लोभाकिया
विवरण

स्पेन वि पोल्यान्ड[सम्पादन गर्नुहोस्]

स्पेन  १–१  पोल्यान्ड
विवरण
दर्शक उपस्थिति: ११,७४२[४]
रेफ्री: Daniele Orsato (Italy)

स्लोभाकिया वि स्पेन[सम्पादन गर्नुहोस्]

स्लोभाकिया  ०-५  स्पेन
विवरण
दर्शक उपस्थिति: ११,२०४[५]
रेफ्री: Björn Kuipers (Netherlands)

स्विडेन वि पोल्यान्ड[सम्पादन गर्नुहोस्]

स्विडेन  ३-२  पोल्यान्ड
विवरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Full Time Summary – Poland v Slovakia", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  2. "Full Time Summary – Spain v Sweden", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  3. "Full Time Summary – Sweden v Slovakia", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१ 
  4. "Full Time Summary – Spain v Poland", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१ 
  5. "Full Time Summary – Slovakia v Spain", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  6. "Full Time Summary – Sweden v Poland", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]