सामग्रीमा जानुहोस्

युइएफए युरो २०२० समूह ङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह ङ अन्तर्गतका खेलहरू सन् २०२१ जुन १४ देखि जुन २३ सम्म सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालासेभिलेको ला कार्तुजामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र स्पेन, स्विडेन, पोल्यान्डस्लोभाकिया छन्।

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
E1 स्पेन (आयोजक)समूह च विजेतासन् २०१९ अक्टोबर १५११औँ२०१६विजेता (१९६४, २००८, २०१२)
E2 स्विडेनसमूह छ उप-विजेतासन् २०१९ नोभेम्बर १५७औँ२०१६सेमी-फाइनल (१९९२)१७१८
E3 पोल्यान्डसमूह ज विजेतासन् २०१९ अक्टोबर १३४औँ२०१६क्वार्टर-फाइनल (२०१६)२१
E4 स्लोभाकियाप्ले-अफ मार्ग ख विजेतासन् २०२० अक्टोबर १२२औँ२०१६राउन्ड अफ १६ (२०१६)२२३६

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका

[सम्पादन गर्नुहोस्]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्विडेन +२ नकआउट चरणमा प्रवेश
2  स्पेन (H) +५
3  स्लोभाकिया
4  पोल्यान्ड
अद्यावधिक match(es) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

पोल्यान्ड वि स्लोभाकिया

[सम्पादन गर्नुहोस्]
पोल्यान्ड  १–२  स्लोभाकिया
विवरण

स्पेन वि स्विडेन

[सम्पादन गर्नुहोस्]
स्पेन  ०–०  स्विडेन
विवरण
दर्शक उपस्थिति: १०,५५९[]
रेफ्री: Slavko Vinčić (Slovenia)

स्विडेन वि स्लोभाकिया

[सम्पादन गर्नुहोस्]
स्विडेन  १–०  स्लोभाकिया
विवरण

स्पेन वि पोल्यान्ड

[सम्पादन गर्नुहोस्]
स्पेन  १–१  पोल्यान्ड
विवरण
दर्शक उपस्थिति: ११,७४२[]
रेफ्री: Daniele Orsato (Italy)

स्लोभाकिया वि स्पेन

[सम्पादन गर्नुहोस्]
स्लोभाकिया  ०-५  स्पेन
विवरण
दर्शक उपस्थिति: ११,२०४[]
रेफ्री: Björn Kuipers (Netherlands)

स्विडेन वि पोल्यान्ड

[सम्पादन गर्नुहोस्]
स्विडेन  ३-२  पोल्यान्ड
विवरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Full Time Summary – Poland v Slovakia", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१
  2. "Full Time Summary – Spain v Sweden", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१
  3. "Full Time Summary – Sweden v Slovakia", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१
  4. "Full Time Summary – Spain v Poland", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१
  5. "Full Time Summary – Slovakia v Spain", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१
  6. "Full Time Summary – Sweden v Poland", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]