सामग्रीमा जानुहोस्

युइएफए युरो २०२० समूह च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह च अन्तर्गतका खेलहरू सन् २०२१ जुन १५ देखि जुन २३ सम्म बुडापेस्टको पुस्कास अरिनाम्युनिखको आलियान्ज अरिनामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र हङ्गेरी, गत वर्ष विजेता पोर्चुगल, विश्वकप विजेता फ्रान्स र आयोजक जर्मनी छन्।

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
F1 हङ्गेरी (आयोजक)प्ले-अफ मार्ग क विजेतासन् २०२० नोभेम्बर १२४औँ२०१६तेस्रो स्थान (१९६४)३१३७
F2 पोर्तगालसमूह ख उप-विजेतासन् २०१९ नोभेम्बर १७८औँ२०१६विजेता (२०१६)१३
F3 फ्रान्ससमूह ज विजेतासन् २०१९ नोभेम्बर १४१०औँ२०१६विजेता (१९८४, २०००)
F4 जर्मनी[nb २] (आयोजक)समूह ग विजेतासन् २०१९ नोभेम्बर १६१३औँ२०१६विजेता (१९७२, १९८०, १९९६)१२

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।
  2. सन् १९६० देखि सन् १९८८ सम्म, रुसले सोभियत सङ्घ, र सन् १९९२ मा सिआइएसको रूपमा सहभागिता जनाएको थियो।

वर्तमान तालिका

[सम्पादन गर्नुहोस्]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्विडेन +२ नकआउट चरणमा प्रवेश
2  स्पेन (H) +५
3  स्लोभाकिया
4  पोल्यान्ड
अद्यावधिक match(es) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

हङ्गेरी वि पोर्चुगल

[सम्पादन गर्नुहोस्]
हङ्गेरी  ०-३  पोर्तगाल
विवरण
दर्शक उपस्थिति: ५५,६६२[]
रेफ्री: Cüneyt Çakır (Turkey)

फ्रान्स वि जर्मनी

[सम्पादन गर्नुहोस्]
फ्रान्स  १–०  जर्मनी
विवरण
दर्शक उपस्थिति: १३,०००[]
रेफ्री: Carlos del Cerro Grande (Spain)

हङ्गेरी वि फ्रान्स

[सम्पादन गर्नुहोस्]
हङ्गेरी  १–१  फ्रान्स
विवरण
दर्शक उपस्थिति: ५५,९९८[]
रेफ्री: Michael Oliver (England)

पोर्चुगल वि जर्मनी

[सम्पादन गर्नुहोस्]
पोर्तगाल  २-४  जर्मनी
विवरण
दर्शक उपस्थिति: १२,९२६[]
रेफ्री: Anthony Taylor (England)

पोर्चुगल वि फ्रान्स

[सम्पादन गर्नुहोस्]
पोर्तगाल  २-२  फ्रान्स
विवरण
दर्शक उपस्थिति: ५४,८८६[]
रेफ्री: Antonio Mateu Lahoz (Spain)

जर्मनी वि हङ्गेरी

[सम्पादन गर्नुहोस्]
जर्मनी  २-२  हङ्गेरी
विवरण
दर्शक उपस्थिति: १२,४१३[]
रेफ्री: Sergei Karasev (Russia)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Full Time Summary – Hungary v Portugal", UEFA.com, Union of European Football Associations, १५ जुन २०२१, अन्तिम पहुँच १५ जुन २०२१
  2. "Full Time Summary – France v Germany", UEFA.com, Union of European Football Associations, १५ जुन २०२१, अन्तिम पहुँच १५ जुन २०२१
  3. "Full Time Summary – Hungary v France", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१
  4. "Full Time Summary – Portugal v Germany", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१
  5. "Full Time Summary – Portugal v France", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१
  6. "Full Time Summary – Germany v Hungary", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]