सामग्रीमा जानुहोस्

युइएफए युरो २०२० समूह ख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह ख अन्तर्गतका खेलहरू सन् २०२१ जुन १२ देखि जुन २१ सम्म कोपनहेगनको पार्केन रङ्गशाला र सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र डेनमार्क, फिनल्यान्ड, बेल्जियम र आयोजक राष्ट्र रुस छन्। आयोजक राष्ट्रहरू बीचको खेल डेनमार्कको पार्केन रङ्गशालामा हुनेछ।

टोलीहरू

[सम्पादन]
चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
B1 डेनमार्क (आयोजक)३समूह घ उप-विजेतासन् २०१९ नोभेम्बर १८९औँ२०१२विजेता (१९९२)१५१०
B2 फिनल्यान्ड४समूह झ उप-विजेतासन् २०१९ नोभेम्बर १५पहिलो—पदार्पण२०५४
B3 बेल्जियम१समूह ज विजेतासन् २०१९ अक्टोबर १०६औँ२०१६उप-विजेता (१९८०)११
B4 रुस[nb २] (आयोजक)२समूह ज उप-विजेतासन् २०१९ अक्टोबर १३१२औँ२०१६विजेता (१९६०)1238

टिप्पणीहरू

  1. ↑ अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।
  2. ↑ सन् १९६० देखि सन् १९८८ सम्म, रुसले सोभियत सङ्घ, र सन् १९९२ मा सिआइएसको रूपमा सहभागिता जनाएको थियो।

वर्तमान तालिका

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  बेल्जियम ३ ३ ० ० ७ १ +६ ९ नकआउट चरणमा प्रवेश
2  डेनमार्क (H) ३ १ ० २ ५ ४ +१ ३[क]
3  फिनल्यान्ड ३ १ ० २ १ ३ −२ ३[क]
4  रुस (H) ३ १ ० २ २ ७ −५ ३[क]
अद्यावधिक match(es) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक
टिप्पणी:
  1. 1 2 3 आमुने सामुने परिणाम टाई (३)। आमुने सामुने गोल भिन्नता: डेनमार्क +२, फिनल्यान्ड ०, रुस −२।

खेलहरू

[सम्पादन]

डेनमार्क वि फिनल्यान्ड

[सम्पादन]
डेनमार्क  ०–१  फिनल्यान्ड
विवरण
दर्शक उपस्थिति: १३,७९०[१]
रेफ्री: Anthony Taylor (England)

बेल्जियम वि रुस

[सम्पादन]
बेल्जियम  ३–०  रुस
विवरण

फिनल्यान्ड वि रुस

[सम्पादन]
फिनल्यान्ड  ०–१  रुस
विवरण

डेनमार्क वि बेल्जियम

[सम्पादन]
डेनमार्क  १-२  बेल्जियम
विवरण
दर्शक उपस्थिति: २३,३९५[४]
रेफ्री: Björn Kuipers (Netherlands)

रुस वि डेनमार्क

[सम्पादन]
रुस  १-४  डेनमार्क
विवरण
दर्शक उपस्थिति: २३,६४४[५]
रेफ्री: Clément Turpin (France)

फिनल्यान्ड वि बेल्जियम

[सम्पादन]
फिनल्यान्ड  ०-२  बेल्जियम
विवरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Full Time Summary – Denmark v Finland", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, मूलबाट १६ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०२१।
  2. ↑ "Full Time Summary – Belgium v Russia", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, मूलबाट १६ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०२१।
  3. ↑ "Full Time Summary – Finland v Russia", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, मूलबाट १६ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०२१।
  4. ↑ "Full Time Summary – Denmark v Belgium", UEFA.com, Union of European Football Associations, १७ जुन २०२१, मूलबाट १८ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०२१।
  5. ↑ "Full Time Summary – Russia v Denmark", UEFA.com, Union of European Football Associations, २१ जुन २०२१, मूलबाट २२ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।
  6. ↑ "Full Time Summary – Finland v Belgium", UEFA.com, Union of European Football Associations, २१ जुन २०२१, मूलबाट २२ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।

बाह्य कडीहरू

[सम्पादन]